झापा । मेचीनगर १० मा नेकपा एमालेको प्यानल नै विजयी भएकाे छ । बर्षौदेखि नेपाली काँग्रेसले वर्चस्व जमाइरहेको यस वडामा एमालेले नारायण खनालको नेतृत्वमा सफलता हासिल गरेको हो । खनालले गठबन्धनबाट काँग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र सुब्बालाई पराजित मेचीनगर १० मा एमालेको विजयी झण्डा फहराएका हुन् । एमालेबाट अध्यक्षमा खनाल, सदस्यमा सोमनाथ ओझा, विशाल कार्की, Read More…
Day: May 23, 2022
कमलको अध्यक्षमा कांग्रेस ,उपाध्यक्षमा एमाले
झापा। झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे । नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए । Read More…
मेचीनगर–६ को वडा अध्यक्षमा ललित तामाङ निर्वाचित
मेचीनगर । मेचीनगर–६ को वडा अध्यक्षमा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् । सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । थापाले Read More…



