स्वास्थ्य

झिलमा पुर्याएर ११ वर्षीया बालिकाको बलात्कार

मेचीनगर । बालिका बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-११ का २८ वर्षीय विपिन राई छन् । उनले ११ वर्षीया बालिकालाई मेचीनगर-१३ को चारआली जंगलभित्रको झिलमा पुर्‍याएर मंगलबार राती बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाले दिएको उजुरीको आधारमा प्रहरीले राईलाई बुधबार नै पक्राउ गरेको हो । पक्राउ Read More…

अर्थ

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य Read More…

खेलकुद

प्रथम केएफटिसी सिटी लिग यु–१४: संगम फाइनलमा प्रवेश

झापा । संगम फुटबल क्लब झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा क्लासिक वारियर्सलाई १–० गोल अन्तरले पराजित गर्दै संगम फाइनल प्रवेश गरेको हो । योसंगै उसले नगद ३० हजार समेत सुरक्षित गरेको छ । अत्यन्तै रोमाञ्चक बनेको आजको Read More…