अन्य

प्रथम बिष्टफ्याक्ट्री फुटसल प्रतियोगिताको उपाधि रियल स्टारलाई

दमक । झापाको दमकमा आज भएकाे प्रथम बिष्टफ्याक्ट्री फुटसल प्रतियोगिताको उपाधि  रियल स्टार टिमले जितेको छ । दमकको रणभूमि फुटसल खेल मैदानमा सम्पन्न फाइनल खेलमा सि.सी.यी.बि.एस. टीम लाई ४–२ गोल अन्तरले पराजित गर्दै रियल स्टारले उपाधि चुमेको हो । उपाधिसंगै रियल स्टारका खेलाडीले वेष्ट फ्याक्ट्रीमा ६ महिना जिम फ्री, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो Read More…

संघ \संस्था

नेपाल जेसीजका पूर्व अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठको निधन

बाहुण्डाँगी । नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजेन्द्रबहादुर श्रेष्ठको शनिवार ७५ वर्षको उमेरमा निधन भएको छ । एक साता अघि बाथरुमा लेडेर घाइते हुनु भएका श्रेष्ठलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिवार ३ बजे उहाँको निधन भएको थियो । सन १९७६ मा काठमाडौँ बाहिर पहिलो पटक जेसीज स्थापना Read More…

खेलकुद

प्रथम केएफटिसी सिटी लिग यु–१४: ह्याप्पी क्लब च्याम्पियन

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेत बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त Read More…

विविध

मेचीनगर: नयाँ जनप्रतिनिधि आएसंगै नदी दोहन बन्द

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो । विगत बर्षहरूमा नदि उत्खनन अत्यधिक भएको भन्दै Read More…

संघ \संस्था

बरुण कलेज संखुवासभा बन्यो सूयोदय क्विज सिजन–६ को विजेता

बिर्तामोड । संखुवासभाको खाँदबारीमा रहेको वरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खादवारी क्विज च्याम्पियन बनेको हो । सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच ट्राइबे्रकर पछि वरुण मल्टिपल कलेजले उपाधी हात पारेको Read More…

संघ \संस्था

देवकोटा पार्कले गर्यो नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

मेचीनगर । झापाको मेचीनगर-६ काँकरभिट्टा स्थित देवकोटा पार्कले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा शनिबार बिहान देवकोटा पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मेचीनगर नगरपालिकाकि उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्यद्वय चित्र धिमाल र अञ्जु थापा, मेचीनगर ६ Read More…