नवलपुर जेसीजले वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कावासोती ३ जेसीज सचिवालय अगाडि जेसीज पार्कमा संस्थाको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । दिवसका अवसरमा ‘वान प्लान्ट माई वन रेसपोन्सिविलिटि’ भन्ने नाराका साथ विभिन्न प्रजातिका १५ वटा विरुवा रोपिएको छ । कार्यक्रम नवलपुर जेसीज वर्ष २०२२ की अध्यक्ष राधिका भुसालको अध्यक्षतामा सम्पन्न भएको Read More…
Month: June 2022
नवलपुर जेसीजको प्रि इण्डक्सन तालिम सम्पन्न
नवलपुर,जेठ २१ । नवलपुर जेसीजले कावासोतीमा आयोजना गरेको प्रि इण्डक्सन एकदिने तालिम सम्पन्न भएको छ । नवलपुर जेसीजकी अध्यक्ष राधिका भुसालको अध्यक्षता तथा नवलपुर जेसीजका संस्थापक अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कानुनी सल्लाहार ओमकार घिमिरेले स्वागत गर्नुुभएको थियो । कार्यक्रममा सहभागीलाई नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले Read More…
गौरादह जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड
बाहुण्डाँगी । गौरादह जेसीजलाई मे महिनाको जेसीज अफ द मन्थको अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजद्धारा हरेक महिना उत्कृष्ट शाखाहरुलाई वितरण गर्दै आएको उक्त अवार्ड शनिवार सार्वजनिक गरिएको थियो । जसमा क्षेत्र क का शाखाहरु मध्ये गौरादह जेसीजले मे महिनाको अवार्ड प्राप्त गरेको हो । एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनका आधारमा मुल्याङ्कन गरेर Read More…
विश्व वातावरण दिवसको अवसरमा एमालेद्वारा पुर्वको धार्मिक तथा पर्यटकीय स्थल सरसफाइ
मेचीनगर । विश्व वातावरण दिवसको अवसरमा नेकपा एमाले मेचीनगर-८ वडा कमिटीले पुर्वको धार्मिक तथा पर्यटकीय क्षेत्रमा सरसफाइ गरेको छ । एमाले मेचीनगर-८ ले विश्व वातावरण दिवसको अवसरमा आज मेचीनगर -८ स्थित पातालगंगा धार्मिक तथा पर्यटकीय स्थल सरसफाइ गरेको हो । सरसफाइ कार्यक्रममा जिल्ला कमिटी सदस्य सुभाष मिजार, एमालेबाट प्रतिनिधित्व गर्दै निर्वाचित जनप्रतिनिधि वडा सदस्यद्वय कुन्दन Read More…
सबैभन्दा बढी बजेट मेचीनगरलाई, झापामा कुन पालिकालाई कति बजेट ?
झापा । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाले बजेट प्राप्त गरेको हो । यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको Read More…
झापाको बजेट ७ अर्व ३१ करोड ८६ लाख रुपैयाँ, कुन पालिकालाई कति बजेट ?
झापा । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । यस्तै Read More…
बाह्रदशीमा १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय
झापा । बाह्रदशी गाउँपालिकाले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी हिमाल सुवेदीले जानकारी दिए । स्थानीय तहको निर्वाचन पछि बाह्रदशी गाउँपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो गाउँपालिकाका Read More…
मेचीनगर-४ ले विश्व वातावरण दिवसलाई भव्यरुपमा मनाउने
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले विश्व वातावरण दिवसलाई भव्यरुपमा मनाउने भएको छ । विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते आइतबार कोलकाताबाट नेपाली महाबाणिज्य दुतावासका प्रमुख महामहिम ईश्वरराज पौडेललगायता विशिष्ट व्यक्तिहरुलाई मेचीनगर ४ स्थित बाहुण्डाँगीमा ल्याई बृह्त कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । कार्यक्रममा देश तथा Read More…
केएफटिसी सिटी लिग यु–१४: क्लासिक र संगम बराबरी हुँदा ह्याप्पी क्लब विजयी
झापा। प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा क्लासिक वारियर्स र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यस्तै दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएकाे छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा क्लासिक र संगमले समान एक/एक गोल गर्दै बराबरी खेलेका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले खेलको Read More…
एमाले केन्द्रीय कमिटीले दियो आचार्यलाई खानेपानी तथा सरसफाइ बिभागमा जिम्मेवारी
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीका पूर्व सदस्य बैचारिक युवा नेता सन्तोष आचार्य नेकपा एमालेको केन्द्रीय बिभागीय सदस्यमा मनोनित भएका छन् । एमालेले केन्द्रीय बिभागलाई पुर्णता दिनेक्रममा आचार्यलाई खानेपानी तथा सरसफाइ बिभागमा जिम्मेवारी दिएको हो ।विभागले झपट रावल प्रमुख रहेको खानेपानी तथा सरसफाइ विभागमा इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल Read More…










