खेलकुद

केएफटिसी सिटी लिग यु–१४: ह्याप्पी र संगम बराबरी, क्लासिक विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा क्लासिक वारियर्स विजयी भएकाे छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा ह्याप्पी क्लब र संगम फुटबल क्लबले बराबरी खेलेका छन्। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै Read More…

संघ \संस्था

बिर्तामोडमा आइतबार सार्वजनिक बिदा नदिने निर्णय

झापा । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा आइतबार सार्वजनिक बिदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामी असार १ गतेदेखि लागु हुने गरी २०७९ जेठ १ गतेभन्दा अघि बमोजिम नै बिदा र समयलाई निरन्तरता दिने निर्णय गरेको हो । स्थानीय नगरवासी,विद्यालय र विद्यार्थीको मागसमेतलाई ध्यानमा राखी उक्त निर्णय गरिएको Read More…

संघ \संस्था

गोरखा जेसिजले गर्यो विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

बाहुण्डाँगी । आइतवार गोरखा नगरपालिका–५ स्थित चिल्ड्र्ेन पार्कमा वृक्षारोपण गरिएको हो । गोरखा जेसिज गोरखाले हरेक बर्ष जस्तै यसबर्ष पनि दिवसको अवसर पारेर वृक्षारोपण गरेको जेसिजका कोषाध्यक्ष राजेस श्रेष्ठले बताए । कपुर, धुपी, कल्की लगायतका १०० बिरुवा रोपिएको श्रेष्ठले बताए । उक्त वृक्षारोपण कार्यक्रममा गोरखा जेसीज बर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टको अध्यक्षता तथा जेसिजका Read More…

संघ \संस्था

जनकपुर जेसीजद्धारा बृक्षारोपण

बाहुण्डाँगी । विश्व वातावरण दिवसको अवसर पारेर जनकपुर जेसीजद्वारा बृक्षारोपण गरिएको छ । जनकपुरधामको सबैभन्दा पुरानो र ऐतिहासिक सरस्वती मावि प्राङणमा बृक्षारोपण गरिएको छ । जेसीजका पदाधिकारीहरु आईतबार बिहानै उक्त ठाउँमा पुगी बिभिन्न प्रजातीका गरी एक सय बिरुवा रोपेका छन् । जेसीज सदस्य एवं कार्यक्रम संयोजक मनिष मण्डलका अनुसार पिपल, बेल, निम, बयरसहितका प्रजातीका बिरुवा Read More…

संघ \संस्था

काठमाडौ लेडी जेसीज एरिया सि को उत्कृष्ट शाखा

बाहुण्डाँगी । काठमाडौ लेडी जेसीजलाई मे महिनाको जेसीज अफ द मन्थको अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजद्धारा हरेक महिना उत्कृष्ट शाखाहरुलाई वितरण गर्दै आएको उक्त अवार्ड शनिवार सार्वजनिक गरिएको थियो । जसमा क्षेत्र ग का शाखाहरु मध्ये काठमाडौ लेडी जेसीजले मे महिनाको अवार्ड प्राप्त गरेको हो । एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनका आधारमा Read More…

संघ \संस्था

माडी जेसीजलाई एरिया बि को अवार्ड

बाहुण्डाँगी । चितवनको माडी जेसीजलाई मे महिनाको जेसीज अफ द मन्थको अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजद्धारा हरेक महिना उत्कृष्ट शाखाहरुलाई वितरण गर्दै आएको उक्त अवार्ड शनिवार सार्वजनिक गरिएको थियो । जसमा क्षेत्र ख का शाखाहरु मध्ये माडी जेसीजले मे महिनाको अवार्ड प्राप्त गरेको हो । एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनका आधारमा मुल्याङ्कन Read More…

संघ \संस्था

कालिका जेसीजद्धारा वृक्षारोपण

बाहुण्डाँगी । पूर्वी चितवनको कालिका जेसिजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले आज ९आइतबार० कालिका ४ स्थित पदमपुर सामुदायिक वनमा रहेको लट्टेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । मन्दिर परिसरमा बिभिन्न जातीका ६० विरुवा रोपिएको कालिका जेसीजकी जेसी अध्यक्ष मेनुका थापा अधिकारीले जानकारी दिईन् । कार्यक्रममा कालिका ५ का वडाअध्यक्ष दिपक बहादुर Read More…

संघ \संस्था

विरेनद्रनगर जेसीजलाई नेपाल जेसीजको अवार्ड

बाहुण्डाँगी । सुर्खेत जिल्लामा रहेको बिरेन्द्रनगर जेसीजलाई मे महिनाको जेसीज अफ द मन्थको अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजद्धारा हरेक महिना उत्कृष्ट शाखाहरुलाई वितरण गर्दै आएको उक्त अवार्ड शनिवार सार्वजनिक गरिएको थियो । जसमा क्षेत्र घ का शाखाहरु मध्ये बिरेन्द्रनगर जेसीजले मे महिनाको अवार्ड प्राप्त गरेको हो । एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनका Read More…

संघ \संस्था

विराटनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसर वृक्षारोपण

बाहुण्डाँगी । विराटनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसर पारेर विराटनगर(४ स्थित सप्तकोसी मार्ग९अच्युत मिल टोल०मा १ सय २५ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जस्मा कपुर(२५,पितान्जल(१५,कल्की फुल (१५,धुपी(५,रुद्राक्ष (१०,रिट्ठा(१०,शिरीष पहेलो,(१५,रातो(१५,तेजपत्ता( १५ थान रहेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद बिन्दिया कार्की रहनु भएको थियो भने अतिथिहरुमा जेसि टिपि आचार्य९ पुर्व अध्यक्ष विराटनगर जेसिज०,जेसि Read More…

संघ \संस्था

भेरीगंगा जेसीजद्धारा बृक्षारोपण

बाहुण्डाँगी । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन १९७३ देखि यो दिवस मनाउन थालिएको हो । जस अन्र्तगत विश्व वातावरण दिवसको अवसरमा सुर्खेतको भेरीगंगामा पनि वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ । पृथ्वीको संरक्षण दिगो प्रकृति मैत्री जीवनयापन’ भन्ने Read More…