इमाडोल जेसीज २०२२ को आयोजनामा हाइकिङ कार्यक्रम सम्पन्न बाहुण्डाँगी । इमाडोल जेसीज २०२२को आयोजनामा आन्तरीक पर्यटनलाई प्रबर्दन गरौ भन्ने सन्देश सहित हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताहको चौथो कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालीका ३ पर्ने मार्बल डाडा हाइकिङ गन्तब्य रहेको थियो । उक्त कार्यक्रममा इमाडोल जेसीजका पदाधीकारीहरु, सदस्यहरु र बिभिन्न ब्यवसायमा आवद्ध ब्यक्तित्वहरुको सहभागीता Read More…
Month: June 2022
झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा शव फेला
बिर्तामोड । झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अर्जुनधारा–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५–४५ उमेर समूहको युवकको लाश आइतबार साँझ फेला परेको हो । हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ । शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको, शरिरभरि बाक्लो रौँ भएको Read More…
पशु स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधि वितरण
झापा । झापाको भद्रपुर नगरपालिकामा पशु स्वास्थ्य परिक्षण नमुना संकलन तथा निःशुल्क खोप र औषधि वितरण गरिएको छ । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको आयोजनामा भद्रपुर ५ स्थित गौशालामा रहेका १३० वटा गाईको स्वास्थ्य परिक्षण नमुना संकलन तथा निःशुल्क खोप र औषधि वितरण गरिएको हो । संस्थाले ३० हजार बढीको पशु औषधि उपलब्ध Read More…
लागूऔषधको निराकरण घरैबाट सुरु गर्नुपर्छ’ नगर प्रमुख बुढाथोकी
झापा । झापाको मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले लागूऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नु पर्ने बताएका छन् । आइतबार काँकरभिट्टामा मेची सामुदायिक प्रहरी सेवा केन्द्र र मेचीनगर नगरपालिकाको आयोजनामा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् । उनले लागूऔषधमा फसेकाहरुलाई Read More…
सिटी ई-रिक्सा सञ्चालनमा आएकाे समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न
मेचीनगर । झापाको मेचिनगर नगरपालिका क्षेत्रभित्र सिटी ई-रिक्सा सञ्चालनमा आएकाे समस्या र समाधानबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेचिनगर टेम्पो ई-रिक्सा एण्ड अटो यातायात प्रालिद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कोइराला, विशिष्ट अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, Read More…
बेथानचोकको जेसीज सप्ताहमा जनप्रतिनिधीलाई सम्मान
बाहुण्डाँगी । बेथानचोक जेसीजको जेसीज सप्ताह अन्तरगत शनिवार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । पार्वती मावि बेथानचोकमा आयोजित विषेश समारोहकाबिच स्थानीय निकायको निर्वाचनमा बेथानचोक गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरुलाई बधाई सहित सम्मान गरिएको हो । गाउँ पालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा रानासहित वडा अध्यक्ष तथा सदस्यहरुलाई कार्यकाल सफलताको कामनासहित सम्मान गरिएको Read More…
शुक्लागण्डगकी जेसीज १९ वर्षमा, बालगृहलाई शैक्षिक सामाग्री वितरण
बाहुण्डाँगी । लेखनाथ जेसीजको मातृत्वमा स्थापना भएको शुक्लागण्डकी जेसीजले स्थापना वर्षको १९ वर्षको वार्षिक उत्सव सम्पन्न गरेको छ । मानवताको सेवा नै जीवनो सर्बाेत्तमm कार्य भन्ने नाराका साथ शाखाले हातेमालो बाल गृह मा शैक्षिक सामाग्री बितरर्ण,खाध्यान सामाग्री वितरण गरिएको थियो । साथै स्थापना दिवसको केक समेत काटिएको थियो । शुक्लागण्डकी जेसिजका अध्यक्ष शिव बा बि Read More…
मेचीनगरमा वृहद रक्तदान
मेचीनगर । झापाको मेचीनगरमा शनिबार वृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दान भन्ने मुख्यः नारासहित श्री कृष्ण प्रणमी बाइजुराज महिला समिति, नेपाल प्रदेश नमबर १ जिल्ला कार्य समिति झापाको इकाई समिति धुलावारीको आयोजनामा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक प्रमिला गौतम खनालले जानकारी दिनुभयो । ५१ औँ पटक रक्तदान Read More…
कोहलपुर नगरपालिकाद्धारा किसान हरुलाई २१ थान पावर टिलर वितारण
झापा । कोहलपुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९को ५० प्रतिशत दिने कार्यक्रम अन्तरगत पावर टिलर वितरण गरिएको हो । कृषि व्यवसाय गरी आयआर्जनमा वृद्धि ल्याउने उद्देश्यले कोहलपुरका कृषकलाई पावर टिलर प्रदान गरिएको कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्यले वताए । कोहलपुर नगरपालिकाले किसानहरुको अभिलेखीकारण गर्ने Read More…
कोहलपुरले ल्यायो एक अर्व १६ करोड ७६ लाखको बजेट
झापा । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९–०८० का लागि एक अर्व १६ करोड ७६ लाख रुपैयाँको अनुमानित बजेट नगर सभामा पेश गरेको छ । ११ औँ नगर सभामा उपमेयर संगिता सुवेदीले आन्तररिक राजश्वबाट २० करोड ३१ लाख ९५ हजार, संघीय सरकारबाट प्राप्त ५८ करोड एक लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पाँच करोड १६ Read More…










