संघ \संस्था

बीसहजार जेसीजद्धारा आयोजनामा शेयर कारोवार सम्बन्धि अन्तरक्रिया सम्पन्न

बाहुण्डाँगी । बीसहजार जेसीजको आयोजनामा भरतपुरमा शेयर कारोबार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । शेयर बजारमा प्रवेश गर्न चाहानेहरूको लागि प्राथमिकतामा राखेर जेसीजले अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा शेयर बजारमा चासो रहेकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । शेयर बजारका विज्ञ दीपक गौतमले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले शेयर बजारको शुरुवाती चरण आईपियो भर्नेदेखि Read More…

संघ \संस्था

बुधबारे जेसीजको स्लो बाइक रेश, विजेतालाई हेल्मेट पुरस्कार

बाहुण्डाँगी । बुधबारे जेसीजको जेसिज सप्ताह’ अन्तर्गत स्लो मोटरसाइकल रेस सम्पन्न भएको छ । सप्ताहको पाँचौ दिन, शुक्रबार बुद्धशान्ति ३ को ८ नम्बर चोकमा स्लो मोटरसाइकल रेस गर्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक बिनोद रिजालले जानकारी दिए। प्रतियोगितामा निकेस भण्डारी प्रथम, बिजय उप्रेती दोस्रो र बिबेक माझी तेस्रो भएका थिए । उनीहरुलाई हेल्मेट र प्रमाणपत्रर Read More…

संघ \संस्था

दाङ महिला जेसीजको स्लो स्कुटी रेस प्रतियोगीता सम्पन्न

बाहुण्डाँगी । दाङ महिला जेसीजको जेसीज सप्ताह–२०२२ अन्तर्गत छैठौँ दिन घोराहीमा स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ । स्लो स्कुटी रेस प्रतियोगितामा अर्चना शर्मा प्रथम भएकी छिन् । १५ जनाले सहभागीता जनाएको प्रतियोगितामा शर्माले सबैभन्दा ढिलो दुरी पार गर्दै प्रथम भएकी हुन । त्यसैगरी शाखाकी कानुनी सल्लाहकार अनिता ढकाल द्वितीय हुुँदा नारायणपुर उद्योग वाणिज्य Read More…

संघ \संस्था

मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु

मेचीनगर । नेपाल स्काउट प्रदेश नम्बर १, स्थानीय स्काउट मेचीनगरद्वारा नेपाल स्काउटको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ६ दिन ५ रातको आवासीय स्काउट आधारभूत तालिम शुक्रबारबाट झापाको मेचीनगरमा सुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा नेपाल स्काउट मेचीनगर समितिले अरुणोदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरेको तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका वडानम्बर Read More…

अर्थ

झापा: कुन पालिकाको प्रस्तावित बजेट कति ?

झापा । आज असार १० गते, संविधानतः सबै पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिन । संविधानमा उल्लेख गरेको मिति र सोभन्दा पहिले नै पनि झापाका पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पालिकाका प्रमुख र अध्यक्षहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरेका Read More…

अर्थ संघ \संस्था

मेचीनगरको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ सहित)

मेचीनगर । झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आज आयोजित कार्यक्रमका बिच मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आगामी बर्ष नगरले लिने निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनका अनुसार मेचीनगरले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ३२ करोड ३३ लाख Read More…

अर्थ

मेचीनगरको आर्थिक वर्ष २०७९/०८० को बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

मेचीनगर । झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आज आयोजित कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आगामी बर्ष नगरले लिने निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । २०७९ Read More…

राजनीति

झापा: एमाले अध्यक्षको घरमा कुकर बम फेला

झापा । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरमा शंकास्पद बस्तु (कुकर बम) फेला परेको छ । अध्यक्ष कार्कीको गौरादह नगरपालिका स्थित घरको गेट अगाडि कुकर बम फेला परेको छ । अध्यक्ष कार्कीले घरको गेट अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको बताएका छन् । उनले पुरानो कुकरमा तार जडान अवस्था रहेको बताए Read More…

संघ \संस्था

बुधबारे जेसीजद्धारा साइबर क्राइम तथा लागु औषध विरुद्धको प्रशिश्रण

बाहुण्डाँगी । बुधबारे जेसीजको जेसीज सप्ताह अन्तर्गतको चौथो कार्यक्रम अन्तर्गत साइबर क्राइम तथा लागु औषध दुव्र्यसनी विरुद्धको प्रशिश्रण सम्पन्न गरेको छ । बुधवार सीतारमेश बहुमुखी क्याम्पस बुधवारेमा आयोजित समारोहमा पछिल्लो समय विभिन्न माध्यमबाट साइबर अपराध र लागु औषध दुव्यसनी प्रयोगकर्ता बढ्दै गएको र यसको न्यूनिकरणमा सबै क्षेत्र व्यक्तिहरुले सहकार्य गर्नु पर्ने कुरामा जोड दिएका थिए Read More…

संघ \संस्था

बुधवारे जेसीजद्धारा जयपुर चोक आसपास दर्जन बढि होडिङ्बोर्ड स्थापना

बाहुण्डाँगी । बुधबारे जेसीजको जेसिज सप्ताहको तेश्रो दिन सुचनामुलक होर्डिङ बोर्ड राख्दै कार्यक्रम सम्पन्न भएको छ। बुद्धशान्ति २ जयपुर चोक आसपास सुचनामुलक होर्डिङ बोर्ड राख्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक प्रेम गौतमले जानकारी दिए। बिधालय क्षेत्रमा बिद्यार्थीसँग समबन्धित बोर्ड राखिएका छन् भने बजार क्षेत्रमा सवारी गति कम गर्न सुझाव दिने सुचना राखिएका छन्। श्री आदर्श Read More…