बाहुण्डाँगी । दाङ महिला जेसीजले जेसीज सप्ताह २०२२ को पाँचौं दिन आज सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना प्रदान गरेको छ । जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रिजालले बढ्दो सवारी दुर्घटना Read More…
Month: June 2022
इमाडोल जेसीजद्धारा हिंशा रहित समाज निर्माणमा हाम्रो दायित्व बिषयक अन्तक्रृया कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । इमाडोल जेसीज बर्ष २०२२ को आयोजनामा हिंशा रहित समाज निर्माणमा हाम्रो दायित्व बिषयक अन्तक्रृया कार्यक्रम समपन्न भएको छ । जेसीज सप्ताह अन्तर्गत तेस्रो कार्यक्रमका आयोजित उक्त अन्तरक्रृया कार्यक्रममा समाजमा बिकराल समस्याका रुपमा रहेको बिभिन्न प्रकारका हिंशाका बिषयमा छलफल भएको थियो । ललितपुर सातदोबाटो स्थीत ग्राण्ड एकेडेमीका कक्षा ८, ९, र १० का बिध्यार्थीहरु Read More…
बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्षसहित पक्राउ परेका ११ जना व्यवसायी रिहा
झापा । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित पक्राउ परेका ११ जना रिहा भएका छन् । अराजक नभई शान्तिपूर्ण आन्दोलन गर्ने सर्तमा उनीहरूलाई रिहा गरिएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । त्यस बारेमा इलाका प्रहरी कार्यालय अनारमनिमा लिखित सहमति भएको उनले बताए । साथै पार्टी नेतृत्व तहले Read More…
बिर्तामोड तनावग्रस्त, वाणिज्य सङ्घका अध्यक्षसहित १० जना गिरफ्तार
झापा । बिर्तामोड ५ स्थित कृषिथोक नजिकैको बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहित लगातार चार दिनदेखि आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघ नेतृत्वको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गर्नुका साथौ १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने Read More…
बुटवल लेडी जेसीजद्वारा नयाँ सदस्यहरुलाई प्रशिक्षण
बाहुण्डाँगी । बुटवल लेडी जेसीजले नयाँ सदस्यहरुलाई पूर्व प्रेरण प्रशिक्षण दिएको छ । बुटवल लेडी जेसीज प्रवेश गरेका नवजेसीज सदस्यहरुलाई बुटवल लेडी जेसीजको विधानतः पूर्व प्रेरण प्रशिक्षण (प्रिइन्डक्सन) प्रदान गरिएको छ । मंगलवार आयोजित एक समारोहकाबिच वर्ष २०२२ मा संस्थामा सदस्यता लिएका सदस्यहरुलाई तालिम सहित जेसीज पिन ग्रहण गराइएको बुटवल लेडी जेसीजकी अध्यक्ष अनुपमा श्रेष्ठले Read More…
हाम्रो खानपिन अड्डाको शौचालय पनि अब सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिने
दमक। झापाको दमकमा १० जना युवाले संयुक्त रुपमा सञ्चालन गर्दै आएको हाम्रो खानपिन अड्डाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को समर्थन गर्दै होटलको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याएको छ । अड्डाका एक संचालक विकाश घिमिरेका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समर्थन गर्दै आजबाट नै लागु हुनेगरी होटलको शौचालय लाई सार्वजनिक शौचालय बनाइएको बताए Read More…
मेचीनगर उपप्रमुख उप्रेती प्रदेश सहयोग कार्यक्रम निर्देशन समिति सदस्यमा मनोनयन
मेचीनगर । झापा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १ नम्बर प्रदेश अन्तर्गत प्रदेश सहयोग कार्यक्रम निर्देशन समिति सदस्यमा मनोनयन हुनुभएको छ । नेपाल नगरपालिका संघले उपप्रमुख उप्रेतीसहित सुनसरी दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदारलाई मनोनयन गरी निर्देशक समितिको सदस्यमा सिफारीस गरेको थियो । उप्रेतीसँगै प्रमुख गच्छदार पनि समितिको सदस्यमा मनोनन हुनुभएको Read More…
रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन Read More…
एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी
काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र Read More…
आज वर्षकै सबैभन्दा लामो दिन
काठमाडौं । आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ Read More…









