संघ \संस्था

कालिका जेसीजको प्रभावकारी भाषणकला तालिम सम्पन्न

बाहुण्डाँगी । कालिका जेसीजको आयोजनामा प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ । शनिबार सम्पन्न तालिममा ४० जना सहभागी रहेका थिए । नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष अरूणेश्वर खनालको प्रमुख अतिथि रहेको सो तालिमका प्रमुख प्रशिक्षकमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी रहेका थिए । कार्यक्रममा कालिका जेसीजका संस्थापक अध्यक्ष नगेन्द्र तिमिल्सिना, कालिका नगरपालिका( १ Read More…

संघ \संस्था

बिसहजार जेसीजको वक्तित्वकलामा अर्किड स्कुलका विश्वास जोशी च्याम्पियन

बाहुण्डाँगी । बीसहजार जेसीजको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा अर्किड स्कुल भरतपुरका विश्वास जोशी प्रथम भएका छन् । शनिवार सम्पन्न जेसीआई नेपाल वर्ष २०२२ राष्ट्रिय अध्यक्ष प्रकरण प्रभावका लागि कार्य विषयक प्रतियोगितामा १९ वटा वद्यालयलाई पछि पार्दै जोशीले उपाधि कब्जा गरेका हुन् । उपाधीसँगै जोशीले नगद २ हजार र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा अरोमा Read More…

संघ \संस्था

बेथानचोकको जेसीज सप्ताहमा ६६ जनाले गरे रक्तदान

बाहुण्डाँगी । बेथानचोक जेसीजको जारी जेसीज सप्ताहमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् । सप्ताह अन्तर्गत शनिवार रेडक्रस सोसाईटी काभ्रे र बेथानचोक हेल्थ केयरको प्राविधिक सहकार्यमा रक्तदान सम्पन्न भएको हो । शाखाका अध्यक्ष डिगमान लामाको सभापतित्व तथा नेपाल जेसीज २०२१ मा महासचिव जेसीआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रे जेसीजका Read More…

संघ \संस्था

रामनगर जेसीजद्धारा सेयर बजार बजार तालिम सम्पन्न

बाहुण्डाँगी । रामनगर जेसीजले आयोजना गरेको १ दिने शेयर बजार तालिम सुनवलमा सम्पन्न भएको छ । सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यतामा तथा जेसिआइ दमक का पूर्ब अध्यक्ष तथा शेयर बजारका प्रशिश्रक सुबास चन्द्र भट्टराईकोप्रमुख प्रशिश्रणमा तालिम सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख बिष्णु पौडेल, रामनगर जेसीजका निवर्तमान Read More…

संघ \संस्था

दाङ महिला जेसीजको सप्ताह सुरु

बाहुण्डाँगी । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम जेसीज सप्ताह–२०२२ सुरु भएको छ । महिला जेसीजले शनिबार घोराहीका एक कार्यक्रमको आयोजना गरेर सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले सप्ताहव्यापी कार्यक्रमलाई रचनात्मक रुपमा मनाउन आग्रह गरेका थिए । बिगत लामो समयदेखि जेसीजले महिलाहरु नेतृत्व र क्षमता बिकाससंगै सामाजिक सेवाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा Read More…

अर्थ संघ \संस्था

८२ औं जन्मोत्सवमा खनालले दिए पत्रकार उपचार कोषलाई १,११,१११ रुपैयाँ सहयोग

बिर्तामोड । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रमका वीच शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई Read More…

संघ \संस्था

एरिया डि कन्फ्रेन्स भदौ २४ र २५ गते टीकापुरमा हुने

बाहुण्डाँगी । नेपाल जेसिजको आयोजना तथा टीकापुर जेसिजको आतिथ्यतामा आगामी भदौ २४ र २५ गते टीकापुरमा हुने क्षेत्र ‘घ’ सम्मेलन सचिवालयको एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ए को लक्ष्मीप्रसाद देवकोटा चोक नजिकै रहेको सचिवालयको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले रिबन काटेर समुद्घाटन गरेका हुन् Read More…

विविध

दुर्गा प्रसाईँले पाएको सुनको लौरो ‘सक्कली’ कि ‘नक्कली’ ? यस्तो छ यथार्थ

झापा । बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले सुनको लौरो उपहार भपाएको बारेमा अहिले सर्वत्र चर्चाको विषय बनेको छ । दुबईका राजकुमार शेख मोहम्मद जुमा अल मोक्तुमले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उपहार दिएको लौरो सुनको सक्कली वा नक्कली हो भन्ने अहिले सर्वत्र चासोको विषय बनेको हो Read More…

संघ \संस्था

इमाडोलको स्थापना दिवससँगै जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । इमाडोल जेसीजको ११ औँ वार्षिक उत्सवको अवसरसँगै २०२२ को जेसीज सप्ताहको उद्घाटन भएको छ । सप्ताहको उद्घाटन समारोहकाबिच बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानसहित शुभकामना आदानप्रदान गरिएको थियो । समारोहमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख गोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो Read More…

संघ \संस्था

धनकुटा सिटी जेसीजको छात्राहरुका निम्ति आत्मारक्षा तालिम

बाहुण्डाँगी । धनकुटा सिटी जेसीजको आयोजनामा एक दिने आत्मारक्षा तालिम सम्पन्न भएको छ । दैनिक रुपमा बढ्दै गएको महिला हिंसालाई कम गराउने उदेश्यका साथ विद्यालयका छात्राहरुका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुसहित २६१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष Read More…