संघ \संस्था

बेथानचोक जेसीजको अर्काे अभियान विद्यार्थीलाई फुड टेस्टिङ्ग

बाहुण्डाँगी । बेथान्चोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले ललितपुरको लगनखेलमा रहेको सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरसिप र सोही कलेजको एकेडेमी अफ कल्युनिर आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्टले संचालन गरेको फुड टेस्टिङ्ग सेजन फाईभमा सहभागि भई विभिन्न देशका फुड भेराईटीको अनुभव लिएका छन् । बेथान्चोक जेसीज तथा पार्वती बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई थप ज्ञान आर्जन गराउने Read More…

संघ \संस्था

भक्तपुर लेडी जेसीजद्धारा लागु औषध दुव्र्यसन विरुद्धको अभियान

बाहुण्डाँगी । भक्तपुर लेडी जेसीजले लागु औषध दुव्र्यसन विरुद्धको अभियान सफल पार्ने उदेश्यले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरमा रहेको ख्वपरिङ एकाडेमीका विद्यार्थीहरुमाझ उक्त जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो । व्यक्ति परिवार, समाज र राष्ट्रको बृहत्तर हित र उन्नतीका लागि लागु औषध सधैँ बाधक हुन्छ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो । Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीज वर्ष २०२२ को जेसीज सप्ताह सम्पन्न भएको छ । असार १५ गतेबाट सुरु भएको सप्ताहको असार २५ गते शनिवार सम्पन्न भएको हो । सप्ताह अन्तरगत शनिवार पर्यटन प्रबद्र्धनका लागि एक दिन भ्रमण तथा ध्यान शिविरको आयोजना गरिएको थियो । स्थानीय क्षेत्रको पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यले लेडी जेसीजको टोली इलामको Read More…

संघ \संस्था

रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार मेचीनगर १० धुलाबारी स्थित अतिथि होटलमा सम्पन्न रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष ईश्वर क्षेत्रीले २०२२/२०२३ को अध्यक्ष अनन्तप्रकाश वस्तीलाई कलर र गेवल गङ्ग दिएर जिम्मेवारी सुम्पेका हुन् । सोहि अवसरमा रोटरी क्लब अफ मेचीनगरको पहिलो बैठक समेत Read More…