राजनीति

रवि लामिछानेद्वारा नेपालमा बनेका पोशाक मात्रै लगाउने घोषणा

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब नेपालमा बनेको पोशाक मात्रै लगाउने घोषणा गरेका छन् । बिहिबार झापाको विर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारकर्मी समेत रहेका अध्यक्ष लामिछानेले अबदेखि नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न नेपाली पोषाकमात्रै लगाउने निर्णय गरेको बताए । संगठन बिस्तारका लागि देश दौडाहमा रहेका उनले भने, ‘नेपालमा बनेका लुगा Read More…

अर्थ

झापाको कुन पालिकामा कति बेरुजु ?

झापा । गत आर्थिक बर्ष २०७७/०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ ।  महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा जिल्लाका १५ वटा पालिकाको कुल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी र खर्च) मध्ये ४ दशमलव ७३ प्रतिशत रकम बेरुजु Read More…

संघ \संस्था

बुटवल लेडी जेसीजद्वारा असहाय बालकहरूलाई सहयोग

बाहुण्डाँगी । बुटवल लेडी जेसीजको आयोजनामा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा संरक्षित असहाय बालकहरूलाई सहयोग प्रदान गरिएको छ । उनीहरूलाइ लत्ताकपडा,शैक्षिक सामाग्री वितरण तथा भोजन खुवाइएको हो । भानुजयन्ती , गुरूपुर्णिमा तथा शाखाकी अध्यक्ष अनुपमा श्रेष्ठको जन्मदिनको अवसर पारी सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महन्त देवराज महाराजाले पश्चिमेली सँस्कृति नेपालमा हाबी भएको Read More…

राजनीति

झापाः राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला आज

झापा । पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेला आज हुँदैछ । बिर्तामोड स्थित अग्रसेन भवनमा असार ३० गते बिहिबार ११ः३० बजेबाट सुरु हुने जिल्ला भेलालाई सम्बोधन गर्न सभापति लामिछाने बुधबार नै झापा आईसकेका छन् । उनले आज जिल्ला भेलामा सहभागीलाई सम्बोधन गर्ने आयोजकले जनाएको छ । जिल्ला दौडाहमा होमिएको राष्ट्रिय Read More…

अर्थ

किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान

झापा । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् ।  विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि Read More…

खेलकुद

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ । टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ Read More…