अन्य

गौंडाको जोरसाँघुमा र जरेवरमा सरसफाइ कार्यक्रम सम्पन्न

बुद्धशान्ति । झापाको नयाँ गन्तव्यको रुपमा परिचित बुद्धशान्ति ६ गौंडाको जोरसाँघुमा र जरेवरमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय वाइ एफ सि(YFC) क्लबको आयोजनामा बुद्धशान्ति -६ जोरसाँघु र राष्ट्रिय युवासंघको आयोजनामा सुनमाईको जरेवर क्षेत्र सरसफाई भएको हो। पछिल्लो समय गर्मी छल्न जिल्लाका विभिन्न स्थानबाट खोलामा नुहाउन र पौडि खेल्न आउनेको संख्या बढेको छ। स्थानीय Read More…

अन्य

नव जीवन पर‍ोपकार संस्था मेचीनगरको संयोजकमा भट्टराई

मेचीनगर । नव जीवन पर‍ोपकार संस्था मेचीनगरको संयोजकमा युवा समाजसेवी एवम् मेचीनगर ८ का वडासदस्य बिष्णु भट्टराई चयन भएका छन् । शनिबार मेचीनगर ८ स्थित दुर्गा मन्दिर परिसरमा आयोजना भएको भेलाले भट्टराईको संयोजकत्वमा १३ सदस्यिय तदर्थ समिति गठन गरेको हो । सामाजिक परोपकारी कार्य गर्न गठित तदर्थ समितिको सदस्यहरुमा बिष्णुलाल गिरी, दोर्ण खनाल, टेकप्रसाद कोइराला, Read More…

अन्य

मेचीनगर–४ र खाँदबारी नगरपालिका–४ बीच भगिनी सम्बन्ध कायम

मेचीनगर । मेचीनगर नगरपालिका र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शनिबार बाहुनडाँगीमा मेचीनगर नगरपालिका–४ र खाँदबारी नगरपालिका–४ नम्बर वडाबीच भगिनी सम्बन्ध कायम गरिएको हो । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की र खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बाबीच भगिनी सम्बन्ध कायम भएको छ । भगिनी सम्बन्ध कायम गरिएको पत्रमा प्रदेश नम्बर १ को Read More…

धर्म संस्कृती

मागुरमाडीमा बेठीसहितको धान रोपाइँ

धुलाबारी । मेचीनगर–९ मागुरमाडीस्थित एक उप्रेती परिवारले शनिबार बेठीसहितको धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ । स्थानीय गंगोत्री उप्रेतीको ९ कठ्ठा खेतमा नौमती बाजा बजाएर हर्षोल्लासपूर्वक धान रोपिएको हो । पञ्चे बाजा बजाएर उद्घाटन गरिएको रोपाइँमा रोपार, बाउसेलगायत ३३ जना स्थानीय कृषकहरु सहभागी थिए । बुवा स्व. कृष्णप्रसाद र आमा स्व. देवका उप्रेतीको स्मृतिमा बेठी Read More…

अन्य

चुनाव आउँदैछ भनेर सरकारले बृद्धभत्ताको उमेर घटायो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको बताएका छन् । शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले बृद्धभत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर Read More…

अन्य

देशको बागडोर आफ्नो हातमा लिन माओवादीलाई कसैले रोक्ने छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको Read More…