मेचीनगर । बाहुण्डाँगी जेसीज वर्ष २०२२ को जेसीज सप्ताह भदौ १ गतेबाट हुने भएको छ । आइतवार शाखाको बोर्ड बैठकले १ गतेबाट सप्ताह सुरु गर्ने निर्णय गरेको हो । सप्ताह अन्तर्गत १ गते शाखाको स्वागत बोर्डको पुनः मर्मत तथा मिनी माउटेनमा नयाँ स्वागत बोर्ड राख्ने, ३ गते कृष्ण अष्टमीका दिन कृष्णथुम्कीमा पानी वितरण, ४ गते Read More…
Day: August 15, 2022
पाँच दिवशिय कृष्णथुम्की महोत्सव सुरू
मेचीनगर । पूर्वको प्रशिद्ध धार्मिक एवम् पर्यटकीयस्थल श्री कृष्णथुम्की धाममा आजदेखि पाँच दिवशिय कृष्णथुम्की बोलबम तथा जन्मष्टमी महोत्सव सुरू भएको छ । सोमबारबाट सुरू भएको महोत्सवको उद्घाटन प्रदेश साँसद श्रीप्रसाद मैनालीले गरेका छन् । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका साँसद मैनालीले धर्म संस्कृतिले मानिसलाई अनुशासीत बनाउने बताए । बहुभाषा धर्म र सस्कृतीले धनी देश Read More…
सम्मेलनको निम्तो बाढदै शाखा–शाखामा इन्द्रपुर जेसीज
बाहुण्डाँगी । क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनका निम्तो गर्दै आथित्यता शाखा इन्द्रपुर जेसीज प्रत्येक शाखामा पुग्दैछ । नेपाल जेसीजको आयोजनामा भदौ १७ र १८ गते सम्पन्न हुने क्षेत्रीय सम्मेलनको निम्तोसहित कार्यक्रमको बारेमा जानकारी गराउँदै सम्मेलन समितिका पदाधिकारी तथा बोर्डका पदाधिकारीहरु शाखामा पुगिरहेका छन् । सोमवार साँझ सुदुर पुर्वकै शाखा बाहुण्डाँगीमा पुगेर निम्तो दिएको थियो । Read More…
आज साउन महिनाको अन्तिम सोमबार, अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो
झापा । आज साउन महिनाको अन्तिम सोमबार । झापाको अर्जुनधारा जलेश्वरधामलगायतका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्ने गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले पनि यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसै Read More…
प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
मेचीनगर । प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार क्लबको कार्यालय काँकरभिट्टामा निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गराएको हो । गत साउन २१ गते शनिबार सम्पन्न क्लबको आठौं अधिवेशनमार्फत आगामी दुई बर्षे कार्यकालका लागि डम्बर बरालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन भएको थियो । थप एक सदस्य Read More…
सलल सेवा दिन कर्मचारीलाई मेयर बुढाथोकीको ठाडो निर्देशन
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाको सेवालाई सलल बनाउन कर्मचारीलाई ठाडो निर्देशन दिएका छन् । सोमबार मेचीनगर नगरपालिकाको सभाहलमा पाचौँ र त्यसभन्दा माथिल्लो तहका कर्मचारीलाई उनले यस्तो निर्देशन दिएका हुन् । ‘जनतामा नगरपालिकाको सेवाप्रति नकारात्मक भावना जागृत भएको छ, नगरपालिकाको सेवाबाट जनता सन्तुष्ट छैनन्’ कर्मचारीसँग उनले भने ।सेवा दिन आउने सबै सेवाग्राहीलाई समान व्यवहार Read More…
३६ वटा जेसीज शाखाद्धारा देवघाटधाममा स्वास्थ्य शिविरसहित पानी वितरण
बाहुण्डाँगी । नेपाल जेसीज अन्तर्गत रहेका क्षेत्र क, ख,ग र घ मा पर्ने १२ जिल्लाका ३६ वटा जेसीज शाखाद्धारा साउनभर देवघाटमा निःशुल्क स्वास्थ्य शिविर एवं पानी वितरण गरेको छ । साउन महिनाका पांँचवटा सोमबार जेसिजले उक्त कार्यलाई निरन्तरता दिई सम्पन्न गरेको हो । जेसिज शाखाहरुले चितवन, नवलपुर र तनहँुको संगम स्थल देवघाटधाममा दर्शन तथा स्नान Read More…
२६ वटा जेसीज शाखाद्धारा देवघाटधाममा स्वास्थ्य शिविरसहित पानी वितरण
बाहुण्डाँगी । नेपाल जेसीज अन्तर्गत रहेका क्षेत्र क, ख,ग र घ मा पर्ने १२ जिल्लाका ३६ वटा जेसीज शाखाद्धारा साउनभर देवघाटमा निःशुल्क स्वास्थ्य शिविर एवं पानी वितरण गरेको छ । साउन महिनाका पांँचवटा सोमबार जेसिजले उक्त कार्यलाई निरन्तरता दिई सम्पन्न गरेको हो । जेसिज शाखाहरुले चितवन, नवलपुर र तनहँुको संगम स्थल देवघाटधाममा दर्शन तथा स्नान Read More…
कमलनगर जेसीजद्धारा तालिम सम्पन्न
बाहुण्डाँगी । नेपाल जेसीज क्षेत्र क तालिम प्रतिष्ठानको आयोजना तथा कमलनगर जेसिजको आतिथ्यतामा एक दिने कल्चर डेभलप्मेन्ट एन्ड इभेन्ट मेनेज्मेन्ट विषयक तालिम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नम्बर ५ स्थिथ रोडस्टार पार्टी प्यालेसमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष दीपेन्द्र निरौला र क्षेत्र क का तालिम संयोजक राजेश खत्रीले गर्नु भएको Read More…
गोर्खा सम्मेलनको पूर्व तयारीमा सम्मेलन स्थल सरसफाइ
बाहुण्डाँगी । क्षेत्र ख सम्मेलन पूर्व तयारीका लागि गोर्खा जेसीजले सम्मेलन स्थलको सरसफाइ गरेको छ । भदौ ३ र ४ गते गोर्खा जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनका लागि सोमवार बिहान नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरीको सहकार्यमा सम्मेलन स्थलको सरसफाइ गरिएको शाखाका अध्यक्ष शैलेन्द्र भट्टले बताउनु भयो । नेपाल जेसीजको आयोजनामा हुने सम्मेलनको उद्घाटन नेकपा Read More…










