धर्म संस्कृती

अनेमा संघको तिज बिशेष कार्यक्रम, जोगमाया सम्झिदैं विभिन्न विधाका ६ जनालाई सम्मान

मेचीनगर । तात्कालिन पञ्चायती व्यवस्था विरुद्घ उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ । झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रम २०७९ का अवसरमा दिवंगत थापासहित विभिन्न विधाका ६ जनालाई सम्मान गरिएको Read More…

संघ \संस्था

बुटवल लेडी जेसीजको तीजमिलन तथा सहयोग रकम हस्तान्तरण

बाहुण्डाँगी । बुटवल लेडि जेसीज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ । मानवियताको यहि अभियानमा क्यान्सर रोगबाट पीडित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी Read More…

संघ \संस्था

इन्द्रपुर जेसीजको गोर्खा पुगेर क्षेत्र ‘क’ को निम्तो

बाहुण्डाँगी । यहि भदौ १७ गतेदेखि इन्द्रपुरमा हुने क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनका लागि गोर्खा पुगेर निम्तो गरिएको छ । शाखाका पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक नारायण कार्की र निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाको नेतृत्वमा गोर्खा पुगेको क्षेत्र ‘क’ को टोलीले सम्मेलनमा सहभागि हुन क्षेत्र ‘ख’ का सम्पूर्ण जेसीजकर्मीहरुलाई आग्रह गरेको हो । गोर्खा सम्मेलनको Read More…

समाचार

विप्लप नेतृत्वको पार्टीले आह्वान गरेको बन्दको झापामा आंशिक प्रभाव

झापा । झापामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव आंशिक परेको छ । बन्दकर्ताहरुले सडकमा निस्किएर अवरोध नगरेपनि साविकभन्दा आज केही कम मात्रामा सवारी साधन चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । का प्रमुख अशोक कुमार जवेगुले जानकारी दिनुभयो ।शिक्षण संस्थाहरु भने बन्द रहेका छन् । बन्दले गर्दा विर्तामोड, Read More…

समाचार

सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्ने सकस, आज फेरी बैठक बस्ने

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । हिजो सोमबार बसेको बैठकमा कुनै सहमति हुन नसकेपछि आज पनि बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे नजिक नजिक सहमति पुगेको नेताहरुले बताएका छन् । आजको बैठकमा सम्भवत कुरा मिल्ने जनाइएको छ ।

खेलकुद

एमबाप्पे चम्कदाँ पिएसजीको उत्कृष्ट जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमो लिलमाथि उसकै मैदानमा ७–१ को सानदार जित हात पारेको छ । पिएसजीको जितमा केलियन एमबाप्पेले हृयाट्रिक पूरा गर्दा नेमारले दुई तथा लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक-एक गोल गर्नुभयो । लिलका जोनाथन बम्बाले एक गोल फर्काउनुभएको थियो । खेलको ८ सेकेन्डमै एमबाप्पेको गोलबाट पिएसजीले Read More…