राजनीति

गठबन्धन सरकार अमेरिकाको गुलाम, दलालहरुले नेपाललाई युक्रेन बनाउंदैछन: सुमनसिंह

इलाम । विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीकाकेन्द्रीय सदस्य एवम्  युवा नेता सुमनसिंह पौडेलले दलाल संसदवादीहरुले नेपाललाई युक्रेन बनाउने गतिबिधी गरिरहेको बताएका छन्,। आज ईलामको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन सभामा बोल्दै नेता सिंहले देशमा अमेरिकी साम्राज्यवादीहरुकाे खुलेआम हस्तक्षेप भैरहेको बताएका हुन्,। ईलामको चोकबजारमा आज सम्पन्न उद्घाटन  सभामा उपस्थित जनताको बिचमा उनले यतिबेला देश जोगाउने र जनतालाई Read More…

संघ \संस्था

‘इन्द्रपुर कन्फ्रेन्सको सबै तयारी पुरा’– निर्देशक नारायण कार्की

बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको सबै तयारी पुरा भएको सम्मेलन निर्देशक नारायण कार्कीले बताउनु भयो । इन्द्रपुर जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ‘सबै तयारी पुरा भएको छ’ सम्मेलन निर्देशक कार्कीले भन्नु भयो –‘अब केही आन्तरिक तयारीका कामहरु मात्र Read More…

समाचार

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले Read More…

खेलकुद

पीएसजी ३-० गोल अन्तरले विजयी

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले टुलुजलाई उसैको घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सहज जित दिलाउनको लागि नेयमार, केलियन एमबाप्पे र जुआन बर्नाटले समान एक-एक गोल गरे । खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । Read More…

धर्म संस्कृती

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका ९तीज० को व्रत एवं पूजाआजा Read More…

राजनीति

एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा आउँदै

बिर्तामोड । एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिने कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापा आउने भएका छन् । बिहीवार २ः३० बजे ओली भद्रपुर विमानस्थल ओर्लिने झापा एमालेले जनाएको छ । आज आफ्नै निर्वाचन क्षेत्रमा भेटघाट गर्दै दमक बस्ने कार्यक्रम तय भएको छ । शुक्रवार विहान ११ बजे मोरङको सुन्दर हरैंचामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने, Read More…