राजनीति

माओवादीका नेता सुरेन्द्रकुमार कार्की झापा १ बाट पनि सिफारिस

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई सजिलो हुने गरी ओखलढुङ्गाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका माओवादी नेता सुरेन्द्रकुमार कार्की झापा क्षेत्र नं १ बाट पनि सिफारिस भएका छन् । उनलाई नेकपा माओवादी क्षेत्रीय कमिटीले झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको माओवादीका जिल्ला संयोजक राजु आचार्य (अग्नि)ले बताए । कार्की Read More…

राजनीति शिक्षा

अनेरास्ववियु मेची क्याम्पस कमिटिको अध्यक्षमा धमला

झापा । मेची बहुमुखी क्याम्पसमा पवन धमलाको अध्यक्षतामा अनेरास्ववियु क्याम्पस कमिटी गठन भएको छ । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य बसन्त बानिँयाको प्रमुख आतिथ्यतामा सम्पन्न ३४औं क्याम्पस सम्मेलनबाट धमलाको नेतृत्वमा ४९ सदस्यीय नँया कार्य समिति सर्वसम्मत चयन भएको हो । अखिल मेची बहुमुखी क्याम्पस कमिटिको नँया कार्यसमितिको उपाध्यक्षमा विशाल गिरी Read More…

मनोरञ्जन

पल शाह प्रकरण- जबरजस्ती करणी पुष्टी हुन सकेन, बाल यौन दुरुपयोगकाे मुद्दामा साढे २ वर्ष कैद सजाय

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले सफाइ पाएका छन् । जिल्ला अदातल, नवलपुरले अभिनेता शाहलाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ । मंगलबार यज्ञप्रसाद आचार्यको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि Read More…

खेलकुद

महिला साफ : उद्घाटन खेलमा भुटानविरुद्ध नेपाल ४-० गोल अन्तरले विजयी

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई हराएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानविरुद्ध ४-० गोल अन्तरको जित हात पारेको हो । नेपालको जितका लागि खेलको एघारौं मिनेटमा सावित्रा भण्डारी (साम्बा)ले एक गोल गरिन । खेलको पहिलो हाफ एक–शून्यमा रोकिएपनि दोस्रो हाफमा नेपालले गोल थप्यो । खेलको दोस्रो हाफमा पुन सावित्रा भण्डारी Read More…

राजनीति

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्गदेन सर्वसम्मत सिफारिस

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन झापाको क्षेत्र न ३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । आज बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो । अध्यक्ष लिङ्गदेनको उम्मेदवारी सिफारिस भए सँगै झापा राप्रपा उत्साहित देखिएको छ । ‘यो अत्यन्तै खुशीको क्षण हो, Read More…

खेलकुद

भारतको आसामले जित्यो “इण्डो नेपाल कराँते च्याम्पियनसिप २०२२”को उपाधि

झापा । झापाको मेचीनगरमा नेपाल र भारतको खेलाडी सम्मेलीत आठौं “इण्डो नेपाल कराँते च्याम्पियनसिप २०२२”को उपाधि भारत आसामको टिमले जितेको छ । मेचीनगर ६ स्थित काँकरभिट्टामा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा प्रथम हुँदै उपाधि चुमेको हो । आसामले १० गोल्ड ६ सिल्बर र १५ ब्रन्ज सहित प्रथम स्थान हासिल गर्यो । त्यस्तै प्रतियोगितामा सुनसरीको सालबनी Read More…