स्वास्थ्य

वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

झापा । झापाको मेचीनगर स्वास्थ्य शाखाले बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा स्वास्थ्य कार्यक्रमहरुको वाषिर्क समिक्षा संगै उत्कृष्ट कार्य सम्पादन गरेवापत एक स्वास्थ्य चौकी र एक आधारभूत स्वास्थ्य केन्द्रलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा काँकरभिट्टा स्वास्थ्य चौकी र ९ नं आधारभूत स्वास्थ्य केन्द्र रहेको छ । कार्यक्रममा मेचीनगर नगर Read More…

विविध

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । ‘यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल Read More…

खेलकुद

भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेता

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतविरुद्ध सानदार जित निकाल्दै समूह विजेता बनेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको Read More…

संघ \संस्था

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको छैटौं राष्ट्रिय महाअधिवेशन आजदेखि सुरू

झापा । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको छैटौं राष्ट्रिय महाअधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ । स्थानीय सेवा स्थानीय सरकार, संवैधानिक कानुनमा ट्रेड युनियन अधिकार भन्ने मुल नाराका साथ नगरपालिका कर्मचारी एशोसिएसनको छैटौं राष्ट्रिय महाअधिवेशन सुरू भएको हो ।

विश्व

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजबेथको ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको हो। उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । उनी बेलायतसँगै अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुखका रुपमा रहेकी थिइन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने Read More…