संघ \संस्था

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको छैटौं राष्ट्रिय महाअधिवेशन आजदेखि सुरू

झापा । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको छैटौं राष्ट्रिय महाअधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ ।

स्थानीय सेवा स्थानीय सरकार, संवैधानिक कानुनमा ट्रेड युनियन अधिकार भन्ने मुल नाराका साथ नगरपालिका कर्मचारी एशोसिएसनको छैटौं राष्ट्रिय महाअधिवेशन सुरू भएको हो ।