खेलकुद

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसीपको समिफाइनलामा नेपालले भारतलाई पराजित गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारत १–० ले हराउँदै फाइनलमा पुगेको हो । खेलको पहिलो हाफको अन्त्यमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । त्यहिँ गोल नेपालका लागि जितका लागि निर्णायक बन्यो । प्रिति राईले दिएको पासमा रश्मीले गोल गरेकी Read More…

अर्थ

मेगा वैंक नेपालको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिर्तामोड । मेगा वैंक नेपाल बिर्तामोड शाखाले बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई बचत, लगानी र कर्जा लगायत विभिन्न बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा वैंक नेपाल बिर्तामोड शाखाले वित्तीय साक्षरता प्रदान गरेको मेगा वैंक Read More…

संघ \संस्था

जेसीआई एकाडेमीमा सहभागि हुन निरौला जापानमा

बाहुण्डाँगी । जेसीआई एकाडेमी २०२२ मा सहभागि हुन नेपालको तर्फबाट कार्यकारीणी उपाध्यक्ष दिपेनद्र निरौला जापान पुग्नु भएको छ । सेक्टेम्बर १९ देखि २३ तारिखसम्म हुने एकाडेमीमा सहभागि हुन अन्तराष्ट्रिय सेक्टरका इभिपि निरौला जापान पुग्नु भएको हो । नेपालबाट सहभागि हुन उहाँ एकमात्र प्रतिनिधि हो । जेसीआई जापानको आयोजना तथा हुने एकाडेमीमा जेसीआईका अध्यक्षसहित विभिन्न देशबाट Read More…

समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार Read More…