संघ \संस्था

काठमाडौ जेसीज सेञ्चुरी मिस टिनको ताज प्रतीक्षा डंगोललाई

बाहुण्डाँगी । सेञ्चुरी मिस टिन नेपाल(२०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छन् । आइतबार बेलुकी राष्ट्रिय नाँचघर जमलमा आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौँ संस्करणको ताज जितेकी हुन् । प्रतियोगितामा सुस्मिता अधिकारी फष्ट रनरअप र सुस्मिता पौडेल सेकेण्ड रनर अप भएका छन्। काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती Read More…

संघ \संस्था

गछिया जेसीजद्धारा ५० प्रिन्ट रक्तदान

बाहुण्डाागी । मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्ने नारालाई आत्मासाथ गर्दै गछिया जेसीजले रक्तदान सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी मोरगंको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ५० प्रिन्ट रगत संकलन भएको थियो । शाखाका अध्यक्ष मदन दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट गछियाका प्रमुख गणेश दाहाल, पूर्व अध्यक्षहरु नेत्र दुलाल, बोधराज रिजाल, मनोज रेग्मीले Read More…

संघ \संस्था

२० औँ अन्तर मावि म्याग्दी जेसीज कप मंसिर तेस्रो सातादेखि

बाहुण्डाँगी । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा।वि। जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नारा भन्ने मूल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा हुनेछ Read More…

राजनीति

प्रेस क्लब मेचीनगरको शुभकामना तथा प्रशिक्षण

काँकरभिट्टा । प्रेस क्लब मेचीनगरले बडादशै २०७९ को अवसर पारेर सोमवार शुभकामना तथा पत्रकार प्रशिक्षण सम्पन्न गरेको छ । क्लबको सचिवालयमा सम्पन्न समारोहको उदघाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रममा बोल्ने पत्रकारहरुले कोरोनाको मारमा परेको पत्रकारिता क्षेत्रलाई नगरपालिकाले दिँदै आएको सुविधा समेत कटौती गरेर पत्रकारिता पेसालाई असहज परिस्थिति सृजना गरेको बताएका Read More…

धर्म संस्कृती

आजदेखि बडादशैँ सुरु, पहिलो दिन घटस्थापना

काठमाडौँ । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा Read More…

खेलकुद

झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किदै छु : सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि गम्भीर षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । ‘मलाई एकातिर मानसिक असर गर्‍यो भने Read More…

समाचार

गठबन्धनः सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न थालेको Read More…