बाहुण्डाँगी । विश्व पर्यटन दिवसको अवसर पारेर पालुङ जेसीजले मंगलवार जेसीज स्वागत बोर्ड स्थापना गरेको छ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङमा उक्त स्वागत बोर्ड राखिएको शाखाका महासचिव निराजन रायामाझीले बताउनु भयो । पालुङ जेसीज वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको सभापतित्व तथा शाखाका २०२० का अध्यक्ष मनोज रायमाझीको प्रमुख कार्यक्रम सम्पन्न Read More…
Day: September 27, 2022
यात्रुहरुको सहजताका लागि गछियामा सहयता कक्ष स्थापना
बाहुण्डाँगी । यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै गछिया जेसीज र ट्राफिक प्रहरी पोष्ट गछियाको सयुक्त आयोजनामा यात्रु सहयता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको दशै र तिहारलाई लक्षित गरी यात्रुहरुले कुनै पनि समस्या बेहोर्नु नपरोस भन्ने उदेश्यका साथ यात्रु साहयता कक्ष स्थापना गरिएको गछिया जेसीजका अध्यक्ष मदन दाहालले बताउनु भयो । चाडपर्वमा यात्रुहरुको घुइँचो हुने Read More…
राप्ती जेसीजको जेसीज सप्ताह जारी
बाहुण्डाागी । राप्ती जेसीजले २०२२ को जेसीज सप्ताह असोज ९ गतेबाट सुरु गरेको छ । सप्ताह अन्तर्गत उद्घाटन समारोहमा राष्ट्रिय आधारभूत विद्यालयमा वृक्षारोपण कार्यक्रम गरेको छ । वातावरणलाई हराबरा बनाउने उदेश्यका साथ विद्यालय परिसरमा वृक्षारोपण गरेको सप्ताहको मुल संयोजक विवेक गैरेले बताउनु भयो । शाखाकी अध्यक्ष विन्दु सिञ्जाली मगरको सभापतित्व तथा राप्ती नगरपालिका वडा नम्बर Read More…
अवकास प्राप्त कर्मचारीलाई सम्मान गर्दै मेचीनगर एशोसिएसन
मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरले अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान तथा बिधाई गर्ने भएको छ । नगरपालिकाका कर्मचारीहरुको साझा संस्था एशोसिएसनले आगामी असोज १३ गते अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान सहित विदायी गर्ने भएको हो । एशोसिएसनले कार्यालय सहयोगीदेखि अधिकृतसम्मका अवकास प्राप्त कर्मचारीलाई सम्मान तथा बिधाई गर्ने कार्यक्रम रहेको एशोसिएसनले आज पत्रकार सम्मेलन Read More…
४३औँ विश्व पर्यटन दिवस; कोभिडले थला परेको पर्यटन व्यवसाय चलायनमान बनाउँन जोड
झापा । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले मुलुकको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ४३औँ विश्व पर्यटन दिवसको अवसरमा मंगलबार नेपालको पुर्वी नाका काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले कोभिडले थला पारेको पर्यटन क्षेत्र चलायमान बनाउन सके मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू प्रशस्त भित्र्याउन सकिने बताए । काँकरभिट्टा नेपालको पूर्वीद्वार Read More…
झापामा छ लाख ६३ हजार मतदाता कायम
झापा। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् । पाँच संघीय निर्वाचन क्षेत्र, Read More…
७५ हजार सेना परिचालन गरिँदै
झापा । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ। गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ। सरकारले भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन Read More…
पोखरा लेडीको सीपमूलक तालिम सम्पन्न
बाहुण्डाँगी । पोखरा लेडि जेसीजले आयोजना गरेको ६ दिने सीप मुलक तालिम सम्पन्न भएको छ । असोज ४ गतेबाट सुरु भएको तालिम आज औपचारिक रुपमा सम्पन्न भएको हो । तालिममा बेरोजगार, गृहणी महिला तथा युवालाई लक्षीत गरी उद्यमी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रशिक्षकमा साथीश्रम प्रशिक्षण केन्द्रका प्रमुख, सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी Read More…








