मेचीनगर । झापाको मेचीनगर १० स्थित प्रगतिशिल युवा क्लवको अध्यक्षमा कविता कार्की सर्वसम्मत चयन भएकी छिन् । बिहिवार लालपानी सामुदायिक अध्ययन केन्द्र भवनमा आयोजित संस्थाको ५औं साधारण सभाले कार्कीको नेतृत्वमा नँया कार्यसमिति चयन गरेको हो । सभाको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् । कार्कीको नेतृत्वमा सस्थाको उपाध्यक्षमा शंकर गजुरेल, Read More…
Day: September 29, 2022
तेस्रो खुदुनाबारी गोल्डकप: जुनतारा महिला फुटबल क्लब फाइनलमा प्रवेश
झापा । जुनतारा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा आज (बिहिबार) गाईघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम जुनतारा गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोलि बनेको हो । जुनतारालाई ४–१ गोलको फराकिलो Read More…
मेचीनगर एशोसिएसनद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत तथा सेवा निबृत कर्मचारीलाई बिदाई
झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कुनैपनि संस्था सफल बन्नका लागि त्यस मातहतका कर्मचारीको भूमिका अहम् हुने बताएका छन् । बिहिवार नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरको आयोजनामा आयोजित विदाई तथा शुभकामना कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले कर्मचारीको साथ र सहयोग बिना जनप्रतिनिधिको एकल प्रयासबाट संस्थाको सहज रूपमा सेवा प्रवाह हुन नसक्ने Read More…
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा Read More…




