बाहुण्डाँगी । कमलनगर जेसीज ले २०७९ सालको बिजया दशमीको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा फुट्सल प्रतियोगिता कार्यक्रम गौरादह फुट्सल,गौरादह बजार सम्पन्न गरेको छ । फुट्सल प्रतियोगितामा दमक जेसीज सतासीधाम जेसीज गौरादह जेसीज र अयोजक कमलनगर जेसीज सहित चार टिमको सहभागिता रहेको थियो । पहिलो खेलमा दमक जेसिज ले कमनगर जेसीज लाई १ विरुद्ध ३ Read More…
Day: October 2, 2022
लिङ्गे पिङ संरक्षणमा जुट्दै युवा
मेचीनगर । हिन्दुहरूको महान् चाड विजय दशमी, शुभ दिपावली पर्वको अवसरमा शहर बजार, गाँउघर सबैतिर लगाइने लिङ्गे पिङ पछिल्लो समय हराउँदै गएको छ । त्यसलाई आफ्नो ठाँउमा संरक्षण गर्न झापा मेचीनगर ७ स्थित प्यारीभिट्टाका युवाहरू लागिपरेका छन् । परापुर्व कालदेखि चल्दै आएको लिङ्गे पिङ पछिल्लो पुस्ताले बेवास्ता गर्दा लोप हुने अवस्थामा पुगीरहेको छ । त्यसलाई Read More…
आमा र काकाको हत्या गर्ने चन्द्रबहादुर पक्राउ
झापा । झापाको कमल गाउँपालिकामा गए राति दुई जनाको हत्या भएको छ । कमल गाउँपालिका–२ स्थित सिमलडाँगीमा २३ वर्षका चन्द्रबहादुर माझीले आफ्नै आमा चन्द्रकला माझी र काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार चन्द्रबहादुरले शनिबार राति साढे १० बजे अलग अलग सुतिरहेका ५० वर्षीया आमा र सोहि Read More…
नवरात्रको सातौँ दिन दसैँघरमा भित्र्याइँदै फूलपाती
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको Read More…




