समाचार

चट्याङ लागेर झापामा ११ वर्षीया बालिकाको मृत्यु

झापा । चट्याङ लागेर झापामा एक बालिकाको मृत्यु भएको छ । आज साँझ बिर्तामोड ३ सैनिकमोडमा चट्याङ लागेर ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर २ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । साइकलमा गुडिरहेकी अवस्थामा उनलाई आज Read More…

समाचार

प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा

झापा । पार्टी केन्द्रले प्रदेश सांसद उम्मेदवार बन्न गरिएको आग्रहलाई एमाले केन्द्रीय सदस्य रविन कोइरालाले अस्वीकार गरेका छन् । संघीय सांसदका लागि क्षेत्र नं.१ बाट एकल नाम सिफारिस भएका कोइरालालाई पाखा लगाउँदै स्थायी कमिटी सदस्य अग्नि खरेललाई केन्द्रले उम्मेदवार बनाएको छ । सोको प्रतिवाद गर्दै कोइरालाले आफू सहमत नरहेको बताएको हो । a कोइरालाले यसअघि Read More…