चन्द्र बस्नेत सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले डेङ्गु रोग नियन्त्रणगर्ने अभियानलाई तीव्रता दिएको छ । कनकाई नगरका नौ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि अभियानलाई तिब्रता दिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । वडा नम्बर ९ बाट शुरु गरिएको अभियान अहिलेसम्म नगरका ३ र ४ न वडा बायक सबै वडामा अभियान सन्चालन गरिसकेको र Read More…
Day: October 19, 2022
दुईपटक अरुलाई लगाएको माला यसपटक मलाई लगाइदिन जनता आतुर छन् : महामन्त्री शर्मा
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले यस पटक आफ्नो जित सुनिश्चिित भएको दावी गरेका छन् । आफूलाई जिताउन जनताले दिएको मत र त्यो विश्वासलाई खेर जान नदिने प्रण समेत गरे । ‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ उनले भने, ‘हामी योजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’ चुनावी अभियानका क्रममा Read More…
गठबन्धनसँग कुनै एजेण्डा छैन, त्यसैले एमालेको बहुमत आवश्यक: अध्यक्ष ओली
झापा । सत्ता गठबन्धनले निर्वाचन आरसंहिताको ठाडो उल्लङ्घन गरी सरकारी कर्मचारी र प्रहरीको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहिको माग गरेका छन् । गृह जिल्ला झापामा बुधबार बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले गठबन्धनका उम्मेद्वारहरुले भुमी आयोगका कर्मचारी र प्रहरीलाई प्रयोग गरी Read More…
देश बर्बाद बनाउन पल्केका गठबन्धनलाई परास्त गर्न एमालेसँग तालमेल : अध्यक्ष लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले गठबन्धन गरेर देश बर्बाद बनाउन पल्केका गठबन्धनलाई परास्त गर्न एमालेसँग तालमेल गरेको बताएका छन् । बुधबार झापाको मेचीनगर–१० धुलाबारीस्थित टाउन हलमा संयुक्त निर्वाचन प्रचार(प्रसार समिति, नेकपा एमालेरराप्रपा झापा क्षेत्र नं.१ ले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले गठबन्धनका नाममा सबै स्वार्थमा लिप्त पार्टीहरू Read More…
गैडाकोट जेसीजद्धारा क्षयारोग न्यूनिकरण सम्बन्धि प्रशिक्षण
बाहुण्डाँगी । गैंडाकोट जेसीज र Japan-Nepal Health & Tuberculosis Research Association को आयोजना मा गैंडाकोट वार्ड न ७ मा क्षयरोग सचेतना र परिक्षण सम्पन्न भएको छ । शाखाको जेसीज सप्ताहको अवसर पारेर क्षयरोग निर्मुल समाज निर्माणका लागि हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १११ जनाको सहभागिता रहेको थियो । शाखाका Read More…
बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज अध्यक्ष ओली धुलाबारी आउँदै
मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको क्षेत्र नं. १ स्थित धुलाबारी आउँदै छन् । बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बिहान ११ बजे धुलाबारी स्थित टाउन हल आउने कार्यक्रम तय भएको एमाले प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए । अध्यक्ष ओली ्कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि Read More…
झापा निर्वाचन क्षेत्र नं. १ मा कति छन् मतदाता ? यस्तो छ वार्ड सहितको विवरण !
मेचीनगर । झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदाता रहेको झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ वडा र भद्रपुर नगरपालिकाका वडा नं. ९ र १० गरी जम्मा २१ वटा वडा पर्दछन । जम्मा एक लाख २० हजार ३७५ मतदाता रहेको Read More…
ढुङगै, ढुङगाको बगैँचा
खोटाङ । तपाईले फूलको बगैचा देख्नु भएको होला । आफ्नो घर, आगनमा आफैले फूलकै बगैचा पनि बनाउनु भएको होला । तर, तपाईले ढुङगै, ढुङगाको बगैचा देख्नुभएको छ ? छैन भने हेर्न अनि फोटो खिच्नलाई खोटाङको त्रि–धार्मिकस्थल हलेसीभन्दा केही माथि ककनीडाँडाको रक गार्डेन(ढुङगाको बगैचा)मा आउनुहोस् । हलेसी तुवाचुङ नगरपालिका र प्रदेश नम्बर १ को साझेदारीमा हलेसी Read More…
रुँदै स्टेजबाट बाहिरिइन् रचना
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिरहेको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘महापुरुष’ले हाल प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । कलाकारहरुको टोलीसहित चलचित्र प्रचार प्रसारका निम्ती मोफसल टुर गरिरहेको चलचित्र निर्माण टोलीले सोमबार पोखराको हल्लनचोकमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, Read More…









