बाहुनडाँगी । मेचीनगर – ४, बाहुनडाँगीमा जेष्ठ नागरिक लाई लक्षित गरि व्ययामशाला संचालनमा ल्याइएको छ । जेष्ठ नागरिक व्ययामशालाको शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका छन् । झापा मेचीनगर–६, हाल हङकङ निवासी नरेन्द्रकुमार गुरुङ तथा पुष्पा गुरुङ ले व्ययाम सामाग्री उपलब्ध गराएपछि व्यामशालाको निर्माण गरिएको हो । बाहुनडाँगी आयूर्वेदिक औषधालयको खाली जमिनमा व्ययामशाला निर्माण Read More…
Day: November 4, 2022
विकट बेसीबजारमा देखियो गठबन्धनको पक्षमा शक्ति
मेचीनगर । झापा र इलामको संगम बेसीबजारमा शुक्रबार गठबन्धन दलले संयुक्त चुनावी सभा आयोजना गरेर पूर्वबाट विजयीको सुरुवात भएको उद्घोष गरेका छन् । इलाम क्षेत्र नं १ र झापा क्षेत्र नं १ को संयुक्त जनसभामा उपस्थित शीर्ष नेता तथा उम्मेद्वारले गठबन्धन पहिलो शक्तिको रुपमा उदाएको संकेत एकैले पुष्टि गरेको बताए । लोकतान्त्रिक बाम गठबन्धनको चुनावी Read More…


