खेलकुद

काँकरभिट्टा फुटबल ट्रेनिङ क्लब फाइनलमा प्रवेश

बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा आयोजक क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । विहिवार दिप ज्योति टोलको खेलमैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा ब्रर्दस यनाइटेड चन्द्रगढीलाई ४–२ को गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । जितका लागि काँकरभिट्टाका खमिर गिल्सन कन्दङ्वा र मिलन राईले ४÷२ Read More…

राजनीति

झापा-१ : एमालेमा प्रवेश लहर, शर्माकै वडामा कांग्रेसले पार्टी छाडे

धुलाबारी । झापा–१ मा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्ने लहर ह्वात्तै बढेको छ । बुधवार ज्यामिरगढीमा माओबादीका पूर्व जनमुक्ति सेनाका लडाकुसहित दर्जनौं माआबादी कार्यकर्ता एमालेमा प्रवेश गरे लगत्तै आज मागुरमाडीका कांग्रेस र माओबादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री अग्नि खरेलले Read More…

संघ \संस्था

तामाङको नेतृत्वले काँकरभिट्टा खानेपानी दर्बिलो बनायो

मेचीनगर । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था मेचीनगरकै दर्बिलो संस्थाको रुपमा उभिएको छ । उपभोक्तालाई सहजरुपमा स्वच्छ खानेपानी वितरण गर्दै आएको यस संस्था यहाँसम्म आइपुग्नका लागि कार्यसमितिको प्रमुख योजना नै सफलताको कडी हो । काँकरभिट्टा खानेपानी संस्थाले विगतमा सीमित क्षेत्रका उपभोक्तालाई लक्षित गरी खानेपानी विस्तार गरेको थियो । पछि आएर खानेपानी विस्तार योजनाले व्यापकता लिएको Read More…

राजनीति

खरेलले प्रतिनिधिसभा सदस्यको यात्रा तय गर्लान कि शर्माले हारको हयाट्रिक ?

झापा । ४ मंसिरका लागि घोषणा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा १ का उम्मेदवारहरूले घरदैलो र प्रचारप्रसारलाई तीव्रता दिएका छन् प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्व कानुनमन्त्री एवम् महान्यायधिवक्ता नेकपा एमाले झापाका इञ्चार्ज अग्निप्रसाद खरेल र सत्ता सत्तासाझेदार नेकपा Read More…

संघ \संस्था

मेचीनगरका विभिन्न स्थानमा निर्माणधिन भवनहरूको स्थलगत अनुगमन

मेचीनगर । मेचीनगर नगरपालिकाको नगरस्तरीय अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा रहेको अनुगमन टोलीले मंगलवार नगरका विभिन्न स्थानमा निर्माणधिन भवनहरूको स्थलगत अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईं, ईञ्जिनयरहरू जीवन भट्टराई , रोशन रिमाल, भुपेन्द्र तामाङ, विशाल जवेगु, सवईञ्जिनियर कमलप्रसाद शर्मा, पुर्वाधार विकास समिति संयोजक एवम् कार्यपालिका सदस्य चित्रकुमार Read More…

राजनीति

मनमोहनले रोपेको विरुवा फल्दै छ : रविन कोइराला

मेचीनगर। मेचीनगर–१५ स्थित भाङगोलाका ७६ वर्षीय टीकाराम दाहालले मनमोहनले सुरु गरेको वृद्वभत्ता अहिलेसम्म पाइरहेकोमा एमालेका उम्मेदवारप्रति खुसी व्यक्त गरेका छन् । बुधवार मेचीनगर–१५ को विभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रममा एमालेका तर्फबाट झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइरालालाई दाहालले अहिलेसम्म वृद्वभत्ता पाइरहेकोमा एमाले पार्टीको ऋणि रहेको बताएका हुन् । ‘वृद्वभत्ता दिने पार्टी एमाले Read More…

राजनीति

हेल्दुबारीका स्थानीय गठबन्धनको भरोसामा

मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या Read More…

समाचार

टिमाइ पुलमुनि किशोरीको शब फेला

धुलाबारी । झापाको मेचीनगर–१५ कैयाटोली स्थित टिमाइ खोलाको सानो पुलमुनि १३ वर्षीया किशोरीको शब भेटिएको छ । स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरी आज विहान मृत फेला परेकी हुन् । मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् । ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार Read More…

अर्थ

चिया मजदूरका समस्या एमालेले समाधान गर्छ : अग्नी खरेल

झापा । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नी खरेलले नेकपा एमालेले किसान र मजदूरलाई विर्सेर अघि नबढ्ने बताए । उनले मंगलबार नकलबन्दा टि–स्टेटका मजदूरहरुका समस्या बुझ्दै बर्गीय असमानताको पक्षविरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको धारणा व्यक्त गरे । “जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक सुरक्षा कोष, Read More…

राजनीति

गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले आफूभित्र उपयुक्त पात्र नै नभेटेर उम्मेदवार बनाउन एमालेबाट कार्यकर्ता चोरेको ब्यङ्ग्य गरेका छन् । आज साँझ झापाको सालबारीस्थित सुखानी शहीद स्मृति पार्कमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा गठनबन्धनले एमालेबाट रातारात कार्यकर्ता लगेर आफ्नो उम्मेदवार बनाएको टिप्पणी गरेका Read More…