बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिज्पज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलवार सम्पन्न खेलमा विएफ फुटबल क्लब भारतलाई ३–० को गोल अन्तरले हराउँदै काँकरभिट्टाले सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि खमिरगिल्सन कन्दङ्वाले २ र दिवस उराउले १ गोल गरेका थिए । Read More…
Month: November 2022
आज गुरुनानक जयन्ती
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो । Read More…
एमालेका १३० भन्दा बढी नेता-कार्यकर्ता काँग्रेसमा प्रवेश
झापा, २१ कात्तिक । झापा क्षेत्र नं.१ का उम्मेद्वार विश्वप्रकाश शर्माले एमाले पार्टीका साथीहरुको आशिर्वाद पाएका कारण यसपाली चुनाव जित्न सजिलो भएको बताएका छन् । भृकुटी बजारमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकको नेतृत्व अब झापा क्षेत्र नं.१ ले गर्ने बताए । भृकुटी बजारमा आयोजित कार्यक्रमका बीच नेकपा एमाले पार्टीका १३० भन्दा बढी Read More…
आयोजक दिपज्योति फुटबल क्लब सेमीफाइनलमा
बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिज्पज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा आयोजक क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सोमवार सम्पन्न खेलमा जिर्मले फुटबल क्लब इलामलाई ३–२ को गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि आयोजकका मनकुमार लिम्बूले २ र रबिन मगरले १ गोल गरेका थिए । यता इलामका Read More…
सयबढी नेपाली काँग्रेसमा प्रवेश
मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले एमाले पार्टीका साथीहरुको आशिर्वाद पाएका कारण यसपाली चुनाव जित्न सजिलो भएको बताएका छन् । भृकुटी बजारमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकको नेतृत्व अब झापा क्षेत्र नं. १ ले गर्ने बताए । भृकुटी बजारमा आयोजित कार्यक्रमका बीच एमाले पार्टीका १३० भन्दा बढी Read More…
म सदैव जनताको पक्षमा काम गर्न प्रतिबद्ध छु : रविन कोइराला
झापाको कम्युनिष्ट आन्दोलनमा एक कुशल र अगुवा नेताका रुपमा स्थापित व्यक्तिको नाम हो, रविन कोइराला । झापाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उहाँ नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य र झापा जिल्लाको सहइन्चार्ज हुनुहुन्छ । २०७० सालमा झापा क्षेत्र नं. १ बाट अत्याधिक बहुमतका साथ संविधानसभा सदस्यमा निर्वाचित कोइराला मंसिर ४ गते हुन Read More…
मेचीनगरको दुना टपरी फ्याक्ट्रीमा आगलागी, २ करोड बराबरको क्षति
मेचीनगर । मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित दुना टपरी फ्याक्ट्रीमा आगलागी भएको छ । फ्याक्ट्रीमा आगो लाग्दा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा गएराति आगलागी हुँदा मेशिन, औजार र तयारी सामान जलेर नष्ट भएको छ । फ्याक्ट्रीमा मध्यरातको १२ :५० बजे Read More…
अनाधिकृत रुपमा निमार्ण गरिएका संरचना माथि कन्काई नगरपालिकाले चलायो डोजर
कनकाइ । झापाको कनकाई नगरपालिकाले नगरक्षेत्रभित्र अनाधिकृत रुपमा निमार्ण गरिएका संरचना हटाउन शुरु गरेको छ । सुचना जारी गरेर त्यस्ता संरचना हटाउन अनुरोध गरे पनि सुनवाई नभएपछि नगरपालिका आक्रमक बनेको हो । यहि क्रममा नगरले झापा रोडमा सडक मिचेर बनाएको घर भत्काएको छ । घर तथा टहरा हटाउन ३५ दिने सूचना जारी गरेपनि अटेर गरेर Read More…
बीएण्डसीको समाचारको बिषयलाई लिएर पत्रकार घिमिरेलाई दिइएको धम्किप्रति महासंघको आपत्ति
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ झापाले जनाएको छ । पीडित पत्रकारका अनुसार बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईले बीएण्डसी मेडिकल कलेजका लागि जग्गाधनी पूर्जा कीर्ते गरी सरकारी निकायमा पेस गरेर अस्पताल सञ्चालनको अनुमति लिएको भन्ने विषयमा सगरमाथा टेलिभिजनलगायतका Read More…
ब्रर्दस युनाइटेट चन्द्रगढी सेमीफाइनलमा
बाहुण्डाँगी । दिप ज्योति टोल मेचीनगर २ द्धारा आयोजित तेस्रो दिप ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा ब्रर्दस युनाइटेड क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । आइतवार दिपज्योति टोलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विर्तामोड युनाइटेडलाई २ – १ को गोल अन्तरले हराउँदै चन्द्रगढी सेमीफाइनलमा प्रवेश गरेको हो । जितका लागि चन्द्रगढीमा सञ्जय लिम्बूले २ गोल गरेका थिए Read More…










