साहित्य

सुसेलीको सम्मान कार्यक्रम : कर्मठ महिला पुरस्कार जनितालाई

काँकरभिट्टा । सुसेली साहित्यिक परिवार झापाले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–६, काँकरभिट्टास्थित देवकोटा पार्कमा शनिबार एक कार्यक्रमको आयोजना गरी स्रष्टा तथा कर्मठ महिलालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । परिवारले हरेक वर्ष प्रदान गर्ने ‘वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार’ बाट यो वर्ष काँकरभिट्टाकी जनिता श्रेष्ठलाई पुरस्कृत तथा सम्मान गरेको छ Read More…

अर्थ

काँकरभिट्टा साकोसको १२औं बार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार आयोजित संस्थाको बार्षिक साधारण सभा कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सहकारी संस्थाले सहज रुपमा सदस्यहरुलाई आर्थिक कारोबारहरु गरेको बताउँदै अब आफ्ना Read More…

अर्थ संघ \संस्था

राष्ट्रिय वाणिज्य बैंक धुलाबारी शाखा कार्यालय उद्घाटन (भिडियो सहित)

मेचीनगर । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । झापा क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद गोपाल तामाङले आज मेचीनगर १० स्थित धुलाबारीमा आयोजित एक कार्यक्रम मार्फत बैंक शाखाको उद्घाटन गरेका हुन् । बैंकको शाखा कार्यालय उद्घाटनको अवसरमा Read More…

संघ \संस्था

मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू गरेको छ । नेपालको पूर्वी प्रवेशद्वार संगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।   शनिबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको Read More…

स्वास्थ्य

जाडोमा बालबालिकालाई निमोनियाबाट कसरी जोगाउँने ? यस्तो छ उपाय !

काठमाडौं । जाडो मौसम सुरु भएको छ । यो मौसममा विशेष गरी बालबालिकामा श्वासप्रश्वास, झाडापखाला र छालासम्बन्धी मुख्य गरी तीन समस्या देखिन्छ । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार बालबालिकालाई सबैभन्दा बढी रुघाखोकी, श्वासप्रश्वासजन्य समस्या देखा पर्छ, यसका कारणले छातीमा समस्या देखियो भने निमोनिया हुन्छ । एक अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष पाँच वर्ष Read More…

खेलकुद

नेपाल टी-ट्वान्टी लिग आजबाट

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आज उद्घाटन हुदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको हो । लिगको उद्घाटन दिन दुई खेल आयोजना हुदैछ । उद्घाटन खेलमा काठमाडौ नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ । आज नै हुने दोस्रो खेलमा Read More…

राजनीति

कांग्रेसले सरकार चलाइसक्यो, अब मेरो पालो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चुनिए लगतै बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनले आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभा सदस्यहरुले बिहीबार मात्र सपथ लिएका छन् । सपथ लगतै माओवादीले सुरुमा पदाधिकारी र त्यसपछि संसदीय दलको बैठक Read More…