राजनीति

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए । उनले बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका थिए । कार्यसमिति बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताइएको छ । त्यस्तैगरी बैठकमा केन्द्रीय कार्यसमितिका Read More…

समाचार

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ । Read More…

स्वास्थ्य

झापाकाे बिर्तामोडमा ५ वर्षीया बालिका बालत्कृत

झापा । झापाको बिर्तामोडमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बिर्तामोडकै चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने एक पुरुष पक्राउ परेका छन् । झापा प्रहरीका अनुसारपक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका २ हजरीया घर भएका ३८ वर्षका गंगा मगर रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि मगरलाई पक्राउ गरिएको प्रहरीको Read More…

विविध

पूर्वीनाकामा फहरायो राष्ट्रिय झण्डा

झापा । पूर्वीनाका काँकरभिट्टा अन्तर्गत मेची पुलमा आज नेपाली राष्ट्रिय झण्डा राखिएको छ । स्थानीय सामाजीक युवाहरुको पहलमा यसअघि पुरानो भएको झण्डालाई हटाउँदै आज नयाँ झण्डा राखिएको हो । मेची पुलमा यसअघि पनि झण्डा राखिएको थियो । तर उक्त झण्डा पुरानो भइरहँदा कसैले पनि यसप्रति खासै चासो देखाएका थिएनन् । पूर्वीनाका नेपाल प्रवेश गर्ने मुख्य Read More…

समाचार

इलाममा सवारी दुर्घटना हुँदा झापा मेचीनगरका दुईको मृत्यु

नरेन इलामेलीइलाम । इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहिबार बिहान मेची राजमार्ग अन्तर्गत  रोङ गाउँपालिका ४ पहिरो स्थित झापा बाट इलाम तर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नं. को खालि पिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल झरि दुर्घट्ना हुँदा उक्त पिकअपमा सवार चालक सहित ३ जना Read More…

खेलकुद

पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । राष्ट्रिय फुटबल टाेलीका पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ । आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं Read More…

राजनीति

देउवाका पुराना साथी पहिलो पटक सांसद बने

दाङ । प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन्। देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन्। नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए। राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिलो पटक सांसद बनेका छन्। Read More…

समाचार

नगरपालिकाको गाडीको ठक्करबाट मोटरसाइकल चालक राजवंशीको मृत्यु

मेचीनगर । झापा मेचीनगर नगरपालिकाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नगरपालिकाको मे १ झ १७२ नम्बरको स्करपियोको ठक्करबाट मेचीनगर ७ का अन्दाजी ३४ बर्षीय सन्तोष राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त स्करपियोले मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई वुधबार साँझ करिब ७ बजे मेचीनगरको टोकला चिया बगान अगाडी ठक्कर दिँदा Read More…

समाचार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार

झापा । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।  विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।  आगामी ६ महिनाभित्र विस्तृत नतिजा Read More…

समाचार

झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९०, पुरुष भन्दा महिला बढी

झापा । झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा ४ लाख ७७ हजार ४९६ र महिला ५ लाख १६ हजार ५९४ रहेका छन् ।  जिल्लाको जनसङ्ख्या पुरुष भन्दा ३९ हजार ९८ ले महिला बढी रहेको छ । देशभर सबैभन्दा धेरै जनसङ्ख्या भएका Read More…