कला

निरन्तरको सङ्घर्षपछि बेलायतको फोक्सटनमा राखियो गोर्खाको मूर्ति

झापा । गोर्खा मेमोरियल फण्ड युकेले बेलायतको फोक्सटन सिटीमा गोर्खा सैनिकको प्रतिकात्मक मूर्ति स्थापना गरेको छ। गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङले १० करोड नेपाली रुपैयाँको लागतमा सो मूर्ति राखिएको बताए । त्यसको सम्पूर्ण खर्च फण्डले बेहोरेको हो। बेलायतमा गोर्खाली सैनिकले काम गरेको दुई सय वर्ष पुगेको उपलक्ष्यमा मूर्ति स्थापना गरिएको गर्न अध्यक्ष गुरुङले Read More…

राजनीति

सरकार विरुद्ध हल्दिबारीमा बिरोध कार्यक्रम सम्पन्न

हल्दिबारी। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी ले सरकारविरुद्ध वृहत् प्रदर्शन गरेको छ । हल्दिबारीमा आयोजना भएको कार्यक्रममा युबा विद्यार्थीले नाराबाजी गर्दै दबाबमुलक राके जुलुस सहित र्‍यालीको आयोजना गरेको हो । उनीहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर’, ‘अपराधी मन्त्री रेणु यादव राजिनामा दे’, ‘लुट—आतंक बन्द गर’, ‘माप्रसे सरकार मुर्दावाद’ Read More…

संघ \संस्था

चिया मजदुरलाई सुधारिएको चुल्हो निःशुल्क वितरण

झापा । झापाको मेचीनगर नगरपालिकामा एक सय विपन्न चिया मजदुरलाई सुधारिएको चुल्हो निःशुल्क वितरण गरिएको छ । मेचीनगर ८ वडा कार्यालयको पहल तथा इपिसीको आर्थिक सहयोगमा वडामा रहेका विपन्न चिया मजदुर परिवारलाई शनिबार सुधारिएको चुल्हो (टियर थ्री चुल्हो) वितरण गरिएको हो। विपन्न मजदुर बस्तीका सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्दै सुधारिएको चुल्हो वितरण गरिएको मेचीनगर –८ का Read More…

अर्थ

झापाको एउटा सिंगो गाँउ नै मुँडा बुनेर मनग्गे आम्दानी गर्दै

झापा । गल्तीबाट पाठ सिक्दै सतकर्ममा लाग्ने होभने सिंगो गाउँलेको नै भलाई हुने कार्य गर्न सकिन्छ । यसको ज्वलन्त उदाहरण बनेका छन् झापाको मेचीनगर र अर्जुनधारा नगरपालिकाको सिमानामा पर्ने कालिझोडाका तिलकबहादुर सार्की । २०३२ सालमा साथीहरुको लहिलहिमा लागेर अवैध रुपमा भैसीको छाला भारत पुर्याउने क्रममा नेपाल प्रहरीको पन्दामा परेर दुई महिना जेल बसेका तिलकबहादुर र Read More…

विविध

आज सहिद दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । Read More…

समाचार

स्थानीय तहको निर्वाचन जेठमा गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनसम्बद्ध दलहरुले २०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दोस्रो पटक बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको पहिलो बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए । त्यसबारे पार्टीभित्र Read More…

खेलकुद

बिमलको गोलमा मौरिससमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ । एक दशकभन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको हो । राष्ट्रिय टिममा पुर्नआगमन गरिरहेका विमल घर्तीमगरको निर्णायक गोलसँगै नेपाल विजयी बनेको हो । नेपाल दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी रहेको यो पहिलो पल्ट हो । मुख्य Read More…

समाचार

बाबुले चलाएको ट्याक्टरले किचेर दुई बर्षिय छोरीको मृत्यु

झापा । झापाको कनकाई नगरपालिकामा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । कनकाई ७ दुर्गापुरमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । दुलालको मे १ त ७५४९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलीरहेकी आफ्नै छोरीलाई किचेका थिए । Read More…

खेलकुद

नेपालले आज अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ । नेपाली राष्ट्रिय Read More…

राजनीति शिक्षा

मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियुको विरोध प्रर्दशन

मेचीनगर। पेटोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियु मेचीनगरले सरकारको विरोध प्रर्दशन गरेको हो । मुलुककै पुर्वीनगरमा कोरोना कहरबिच आयोजना भएको विरोध कार्यक्रम काँकरभिट्टाको बजार परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो । विरोधमा सहभागीले मुल्यबृद्धि फिर्ता गर, परमादेशी सरकार मुर्दाबाद, २४ लाख डोज Read More…