बाहुण्डाँगी । झापाको जेठो शाखा भद्रपुर जेसीज २०२२ का लागि अध्यक्षमा मनोज भट्टराई निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४७ औ साधारसभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । भद्रपुरमा २०१७ प्रवेश गरेका भट्टराईले स्वास्थ्य संयोजक, उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष र महासचिव जस्तो महत्वपूर्ण पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरिसक्नु भएको छ । Read More…
Year: 2022
मेचीनगरका १७ बर्षीय फुयल क्यान्सरबाट पीडित, जिवन बचाइदिन आग्रह (भिडियो सहित)
मेचीनगर । क्यान्सर रोगबाट पीडित बनेका झापा मेचीनगर–८ बिरेन्द्र स्मृति नगर टोलका १७ बर्षीय नविन फुयलको उपचारका लागि आर्थिक अभाब भएको छ । मेरुदण्डको क्यान्सर प्रमाणित भए पछि उपचार भईरहेको फुयलको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार खर्च जुटाउने समस्या भएको हो । शुरुमा ढाड दुखाई भए पछि स्थानीय अस्पतालहरुमा उपचार गराउँदा बिरामी पत्ता नलागे Read More…
पूर्वीनाका काँकरभिट्टामा कोरोना संक्रमणको जोखिम उच्च, दैनिक संक्रमण दरमा बृद्धि
झापा । पूर्वीनाका काँकरभिट्टामा कोरोना संक्रमणको जोखिम उच्च भएको छ । नाकामा हरेक दिन कोरोना संक्रमण देखिने क्रम बढ्दै गएको छ । भारतबाट आएका नागरिकलाई नाकामा नै एण्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । जसअन्तर्गत नाकामा गरिएका परिक्षणमा संक्रमण पुष्टि हुने क्रम बढेको हो । नाकामा रहेको हेस्थ डेस्कका अनुसार गत पुष २७ गते ५ Read More…
गछिया जेसीजको अध्यक्षमा मदन दाहाल निर्वाचित
बाहुण्डाँगी । गछिया जेसीजका लागि २०२२ को अध्यक्षमा मदन दाहाल निर्वाचित हुनु भएको छ । शुक्रवार सम्पन्न शाखाको ८ औँ पदहस्तान्रण समारोहबाट दहाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । यसैगरी कार्यकारिणी उपाध्यक्षमा सुमिता कटवाल, पप्पु शाह, उपाध्यक्षहरुमा संयोग ढकाल, निराजन धमला, अनिल सिग्देल र निस्चल घिमिरे सर्वसम्वत निर्वाचित हुनु भएको शाखाका २०२१ का अध्यक्ष Read More…
बालकोट जेसीजमा प्रवेश तिमिल्सिनाद्धारा २०२२ को पदभार ग्रहण
बाहुण्डाँगी । बालकोट जेसीजका लागि २०२२ का अध्यक्ष प्रवेश तिमिल्सिनाले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । शाखाको ७ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोहका बिच तिम्सिनाले आफ्नो पदभार ग्रहण गर्नु भएको हो । यस अघि भएको साधारणसभाबाट अध्यक्ष तिमिल्सिनासहित कार्यकारीणी उपाध्यक्षमा विजय अधिकारी, प्रेक्षा आचार्य, उपाध्यक्षहरुमा सरोज अधिकारी, भरत लामिछाने, विनय सुवेदी र प्रशंसा Read More…
धुलावारी जेसीज र जुनियर जेसीजको पदहस्तान्तरण सम्पन्न
बाहुण्डाँगी । धुलाबारी जेसीजको ४२ औ पदहस्तान्तरण शुक्रवार सम्पन्न भएको छ । धुलावारी स्थित टाउन हलमा आयोजित एक समारोहकाबिच २०२२ का अध्यक्ष रबिन पाठकले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । २०२१ का अध्यक्ष राजिप प्रसाईले आफ्नो गलमा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष पाठकलाई पहिराउादै आफ्नो कार्यभार हस्तान्तरण गर्नु भएको छ । यसैगरी सोही समारोहमा Read More…
काँकरभिट्टा खानेपानीको २६ औँ साधारण सभा सम्पन्न
बाहुण्डाँगी ।खानेपानीको धारा जडानमा काँकरभिट्टा खानेपानी उपभोक्ता समितले जडान शुल्कमा २ हजार रुपैयाँ छुट दिईएको छ । साथै गरिबीको रेखामुनिमा रहेका सर्वसाधारणकालागि भने ६ हजार ५ सय रुपैयाँमा धारा जडानको व्यवस्था मिलाएको छ । अन्यको हकमा भने १० हजार ५ रुपैयाँ कायम गरिएको छ । संस्थाको २६ औँ वार्षिक साधारणको अवसरमा शुक्रबार अध्यक्ष राजकुमार पराजुलीले Read More…
आज माघे संक्रान्ति पर्व मनाइदैँ, यस्तो छ धार्मीक महत्व !
काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, Read More…
एमालेले यी ६२ जिल्ला पायो नयाँ नेतृत्व, कुन जिल्लाको अध्यक्ष को ?(सूचीसहित)
काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको सातौं दिन बिहीबार साझसम्म २ गैर भौगोलिकसहित ६२ जिल्लाको परिणाम आएको छ । सिन्धुपाल्चोकमा विहीवारबाट चुनाव प्रक्रिया शुरु गरिएको छ। दैलेख र पर्सा र चितवनमा नेतृत्व चयन प्रक्रिया अनिश्चितकाल सम्मका लागि अवरुद्ध भएको छ। महासचिव शंकर पोखरेलले उद्घाटन गरेको बारा जिल्लाको अधिवेशनको बन्दसत्र विहिवार जारी रहेको छ Read More…
माओवादी केन्द्र मेचीनगरको अभियान, सुत्केरीलाई पोष्टिक आहार, विपन्नको स्वास्थ्य बीमा
मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले जनमुखी कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । विगतमा माओवादीले उठाएका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टी भिन्न ढंगबाट जनताको घरदैलोमा पुग्ने उद्घोषका साथ तीनवटा महत्वपूर्ण अभियान सञ्चालन गर्न लागिएको हो । माओवादी केन्द्र मेचीनगर कमिटीले बिहीवार इटाभट्टास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सार्वजनिक गरेको छ । नगर कमिटी अध्यक्ष Read More…










