काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । Read More…
Year: 2022
नेपालगञ्ज जेसीजको ४० औं पदस्थापना कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । नेपालगञ्ज जेससीजको ४० औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज जेसिज र जुनियर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम आइतबार नेपालगञ्जमा सम्पन्न भएको हो । नेपाल जेसीजज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपालगन्ज जेसिज वर्ष २०२१ का अध्यक्ष रेशमलाल चापागाईंले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष Read More…
गौरादह जेसीजको पहिलो महिला अध्यक्ष बिनिता कटुवाल
बाहुण्डाँगी । गौरादह जेसीजका लागि २०२२ को अध्यक्षमा विनिता कटुलाव निर्वाचित हुनु भएको छ । आइतवार शाखाको ९ औँ बार्षिक साधारणसभाबाट कटुवाल अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । अध्यक्ष कटुवाल यस शाखाका लागि पहिलो महिला अध्यक्ष समेत बन्ने सौभाग्य प्राप्त गर्नु भएको छ । शाखाको कार्यकारीणी उपाध्यक्षम दुर्लभ कार्की, दिपेश पोखरेल, उपाध्यक्षहरुमा साजन चुडाल, Read More…
राप्ती जेसीजको अध्यक्षमा बिन्दु सिंजाली निर्वाचित
बाहुण्डाँगी । राप्ती जेसीजको अध्यक्षमा बिन्दु सिंजाली मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । आइतबार भएको शाखाको दोस्रो अधिवेशनले सिंजालीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । उहाँ २०२१ मा कानुनी सल्लाहकारको पदमा रहनु भएको थियो । त्यस्तै अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा शान्ति सापकोटा र भुवानीश्वर रुवाली, उपाध्यक्षहरुमा श्रीकृष्ण गौतम, संजय काराखेती, सुदन उप्रेती र गणेश सुनार Read More…
सिद्धार्थ जेसीजमा कमल जि.सि. द्धारा पदभार ग्रहण, दजनौ कोभिड अभियान्ता सम्मानित
बाहुण्डाँगी । सिद्धार्थ जेसिजको ४७ औं पदस्थापन समारोहमा जेसि कमल जि. सि. विधिवत रूपमा अध्यक्षको पदमा पदस्थापित हुन भएको छ । निर्वाचन आयुक्त पुर्व अध्यक्ष जेसीआई सिनेटर ओम कुमार श्रेष्ठले समारोहमा २०२२ को अध्यक्षको घोषणा गरेपछि २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तण गर्दै आफ्नो कार्यभार जि.सि. लाई हस्तान्तरण गर्नु भएको Read More…
म एमालेमा नै छुः खतिवडा
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सगरमाथा टोल निवासी अम्बिका खतिवडाले आफूलाई नेपाली काँग्रेसका नेताले टोल गठन भनेर पार्टी प्रबेश गराएको भन्दै त्यस बिरुद्ध आपत्ति जनाएका छन् । आफु पहिलेदेखि नै नेकपा एमाले रहेकाले नेपाली कांग्रेसले भर्खरै मेचीनगर–८ स्थित सगरमाथा टोल समिति गठन गरेको र आफुलाई झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका Read More…
कञ्चन जेसीजमा राजन पौडेलद्धारा पदभार ग्रहण
बाहुण्डाागी । कञ्चन जेसीजका लागि २०२२ को नेतृत्वमा निर्वाचित भएसँगै राजन पौडेलले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । शुक्रवार समपन्न शाखाको पदहस्तान्रण समारोहबाट २०२१ की अध्यक्ष राधिका चौधरीले आफ्नो गलमा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष पौडेललाई हस्तान्रतण गर्दै आफ्नो कार्यभार सुम्पिनु भएको थियो । नेपाल जेसीजका राष्टिय अधयक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा Read More…
पर्सा खैरहनी जेसीजको अध्यक्षमा प्रकाश उप्रेती निर्वाचित
बाहुण्डाँगी । पर्सा खैरहनी जेसीज २०२२ का लागि प्रकाश उप्रेती निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको २४ औँ वार्षिक साधारणसभाबाट ृप्रेती अध्यक्षमा निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षम विक्रम पञ्जियार, कुमारी पौडेल, विजया देवकुोटा, उपाध्यक्षहरुमा पवन रैला, अमृत श्रेष्ठ, नविन अधिकारी, निर्देशकमा सुन्र उप्रेती, राम सापकोटा र सुमन शाही सर्वसम्वत निर्वाचित Read More…
‘द भ्वाइस किड्स’को उपाधि झापाका जेनिश उप्रेतीलाई
झापा । हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शोे ‘द भ्वाइस किड्स’को उपाधि झापा बिर्तामोडका जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे Read More…
‘नेपाल जेसीजमा महिला शाखाहरु अब्बल साबित भएका छन्’–राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारी
बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले जेसीज अभियानलाई सार्थक बनाउन लेडीज शाखाहरुले खेलेको भूमिका अविष्मरणीय रहेको बताउनु भयो । शनिवार चितवनको सौराहमा सौराह लेडी जेसीजको पदहस्तान्रण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले पारिवारिक वातावरण, व्यवसाय, जागिर तथा विभिन्न समस्याहरुलाई व्यवस्थापन गर्दै महिला दिदी बहिनीले जेसीजको गरिमाका लागि महत्वपूर्ण योगदान दिदै आउनु भएको Read More…










