बाहुण्डाँगी । भलबारी जेसीजका लागि २०२२ को अध्यक्षमा किशोर पंगेनी निर्वाचित हुनु भएको छ । बिहिवार सम्पन्न शाखा अधिवेशनले पंगनेीलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यकारिणि उपाध्यक्षमा भुवन नेपाल, प्रताप भण्डारी उपाध्यक्षहरुमाअमित पंगेनी, डिलराज तिवारी, मिन प्रसाद तिवारी, सुलभ कार्की, सह (सचिवमा रमेश खनाल सह(कोषाध्यक्षमा अञ्जली पौडेल निर्वाचित भएका छन् । {फोटो साभार कल्पना पाण्डेको Read More…
Year: 2022
लेटाङ जेसीजको अध्यक्षमा मनोज विश्वकर्मा
बाहुण्डाँगी । लेटाङ जेसीजका लागि २०२२ को अध्यक्षमा मनोज विश्वकर्मा निर्वाचित हुनु भएको छ । शाखाको सम्पन्न १९ औँ शाखा अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा राममणी बराल र सुनिल चौधरी, उपाध्यक्षहरुमा संगिता श्रेष्ठ, दर्शन ओझा, खगेनद्र पाण्डे र निमेन्द्र लिम्बू निर्वाचित भएका शाखाका पूर्व अध्यक्ष मनिष सूर्य मगरले बताउनु Read More…
बागलुङ जेसीजको ४४ औं पदस्थापनतथा पुरस्कार वितरण समारोह सम्पन्न
बागलुङ जेसीजको ४४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह मिती १८ पुस २०७८ आईतबार ९तदअनुसार व्बल द्दलम द्दण्द्दद्द ०मा होटल पिस प्यालेसको सभाहलमा सम्पन्नभएको थियो । बागलुङ जेसीजवर्ष २०२१ का शाखाअध्यक्ष जेसी आनन्द प्रशाद रेग्मीको अध्यक्षतामा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रीय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुखआतिथ्यतामा सम्पन्नभएको कार्यक्रममा बागलुङ जेसीजवर्ष २०२१ का प्रकरण र्निदेशक Read More…
दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेचीनगर । पत्रकारिता क्षेत्रमा बढ्दो आकर्षणसंगै उदियमान पत्रकारलाई लक्षित गरी झापाको धुलावारीमा कार्यक्रममा पत्रकारिता पेशालाई पठनीय, श्रवणीय बनाउनका लागि अपनाउनुपर्ने तरिका बारे छलफल भएको छ । मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाको आयोजना सञ्चालित दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत आज विषयवस्तुको छनौट, प्रस्तुतिकरण, भाषा शैलीको प्रयोग, शब्द चयन लगायतका प्राविधिक कुराले समाचारमा Read More…
भोलि हुने एमाले झापाको दशौं अधिवेशनको सम्पूर्ण तयारी पूरा
झापा। नेकपा एमाले झापाको १० औं झापा जिल्ला अधिवेशन शुक्रवार सुरु हुँदैछ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा हुन लागेको यो अधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित हुने भएकाले अन्य राजनीतिक दलले समेत यसलाई चासोपूर्वक हेरिरहेका छन् । पार्टीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिर्तामोडस्थित रामचोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा अधिवेशन Read More…
पूर्वाञ्चल क्यान्सर अस्पतालले थाल्यो ‘मोड्युलर ओटी’ सेवा
बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालमा अत्याधुनिक ‘मोड्युलर आपरेशन थिएटर’ सेटअप सञ्चालनमा ल्याइएको छ । अपरेशन गरेका बिरामीलाई संक्रमणको जोखिम न्यूनिकरण गर्न पूर्व मै पहिलो पटक मोड्युलर ओटी जडान गरिएको अस्पतालले जनाएको छ । यसलाई पर्वमै पहिलो पटक सञ्चालनमा ल्याइएको दावी गरिएको छ । अस्पतालले मेजर अपरेशनका लागि ४ वटा र माइनर अपरेशनका लागि एउटा ओटी Read More…
झापाको सुरुङ्गाबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
झापा । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए । भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम Read More…
रेल्वे मुआब्जा वितरणका लागि स्रोत सुनिश्चिततामा जोड, रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने
झापा । महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्ड अन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको विहीवार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले त्यस्तोे निर्णय गरेको हो । प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट Read More…
बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार
झापा । नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने Read More…
मेचीनगरमा सिलिण्डर विष्फोठ हुँदा १ जनाको मृत्यु, १२ जना घाइते
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ मा सिलिण्डर ग्यास विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ, भने अन्य १२ जना घाइते भएका छन् । मेचीनगर ७ स्थित इन्द्रेणी टोलमा स्थानीय केशव पाठकको घरमा गएराति करिब ९: ३० बजे आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि स्थानीय नागरिकहरु घट्नास्थल पुग्दा सिलिण्डर पड्कीएर उनिहरू घाइते Read More…










