बाहुण्डाँगी । धुलावारी जेसीजका लागि २०२२ को अध्यक्षमा रबिन पाठक निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४३ औँ बार्षिक साधारणसभाबाट पाठक अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा निश्चल पौडल र भवेश काफ्ले, उपाध्यक्षहरुमा मनिराज रसाइली, विजय गुप्ता, आशिष सराफ र उत्सव उप्रेती निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत केशव पोखरलले Read More…
Year: 2022
एमाले झापाः अध्यक्षमा कार्कीसहित सबै सर्वसम्मत
झापा । नेकपा एमाले झापाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा दिपक कार्कीसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका छन् ।शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका हुन् । उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गराएका छन् । तर, सर्वसम्मत भएका Read More…
पाल्पा जेसिजको नवनिर्मित सचिवालय समुद्वघाटन
बाहुण्डाँगी । पाल्पा(जिल्लाको सामाजिक कार्यमा सकृय रहेको सस्था पाल्पा जेसिसले मेहलधारामा सचिवालयको उद्घाटन गरेको छ । शुक्रबार आयोजित जेसिजका पदाधिकारीहरूद्वारा निर्मित सचिवालयको उद्घाटन नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीले र सस्थाका सस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । नवनिर्मित सचिवालयको उद्घाटन जेसिजका सन २०२१ का अध्यक्ष राजिव श्रेष्ठको विशेष भुमिकामा Read More…
बिराटनगर जेसीजको ४९ औँ अध्यक्ष देवचन्द्र घिमिरे
बाहुण्डाँगी । बिराटनगर जेसिजको ४९ औ अध्यक्षमा सन २०२२का लागि अध्यक्षमा देवचन्द्र घिमिरे निर्वाचित भएका छन । २०२१ मा बरिष्ठ कार्यकारीणी पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका घिमिरे नेपाली कांग्रेस मोरगका युवा नेताका रुपमा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा अभिनास थापा , कार्यकारिणी उपाध्यक्षमा रमेश अधिकारी र कविराज दाहाल , Read More…
पाटन जेसीजमा प्रवेश मल्लद्धारा पदभार ग्रहण
बाहुण्डाँगी । पाटन जेसीजका लागि २०२२ का अध्यक्ष प्रवेश मल्लले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । हालै एक समारोहकाबिच २०२१ का अध्यक्ष जाजल्वयमान जोशीद्धारा २०२२ का नवनिर्वाचित अध्यक्ष मल्लले आफ्नो पदभार ग्रहण गर्नु भएको हो । सन् २०२२ का लागि गठन गरिएकोे नयाँ कार्यसमितिलाई स्वागत गर्दै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ Read More…
एमालेको नेतृत्व चयन आज
झापा । नेकपा एमाले झापाको १० औं झापा जिल्ला अधिवेशन शुक्रवार बाट सुरु भएको छ । विर्तामोडको हिमाल सागर रिसोर्टमा दशौं जिल्ला अधिवेशन सुरु भएको हो । अधिवेशनको बन्द सत्र सुरु भएको छ भने सात वटा समूह विभाजन गरेर करीव एक हजार प्रतिनिधि सांगठनिक र आर्थिक प्रतिवेदनमाथिको छलफलमा जुटिसकेका आयोजकले जनाएको छ । पार्टीका जिल्ला Read More…
संक्रमण बढे नेपालमा पनि स्मार्ट लकडाउन !
काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । लगातार संक्रमितको संख्या बढेपछि सरकारले रणनीति बनाउने भएको हो । शुक्रबारमात्र नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। सिँहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार Read More…
पत्रकार महासंघ झापाको भवन स्तरोन्नति शुरु
झापा। नेपाल पत्रकार महासंघ झापाले बिर्तामोडस्थित कार्यालय भवनको स्तरोन्नतिका लागि पहिलो तलाको निर्माण शुरु गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. १का पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं. १का अध्यक्ष लीलाबल्लभ घिमिरेले संयुक्त रुपमा भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन् । भवन निर्माण शुभारम्भ गर्दै Read More…
खोरमा थुनिएका ९ वर्षीय बालकको उद्धार
बिर्तामोड । बिएण्डसी अस्पतालले झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाललाई उद्धार गरेको छ । ७ महिनादेखि खोरमा आफ्नो बालापन बिताइरहेका दाहाललाई शुक्रवार विहान उद्धार गरिएको हो । बिएण्डसी अस्पतालका डाक्टरहरुसहित बालकको घर पुगेका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरेर उपचार शुरु गर्ने घोषणा गरे । उनले तत्कालै उद्धार गरेर एम्बुलेन्स मार्फत बालकलाई अस्पताल Read More…
लमजुङ जेसिजको अध्यक्षमा प्रेम बहादुर गुरुङ निर्वाचित
लमजुङ जेसिज वर्ष २०२२ को अध्यक्षमा प्रेम बहादुर गुरुङ निर्वाचित हुनुभएको छ । सोमबार साँझ सम्पन्न लमजुङ जेसिजको ११ औँ अधिबेशन तथा १२ औँ वार्षिक साधारण सभाले अध्यक्षमा प्रेमबहादुर गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको हो । बर्ष २०१८ बाट लमजुङ जेसिजमा आवद्ध हुनुभएका गुरुङ वर्ष २०२२ का लागि अध्यक्षमा चिर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा ३ Read More…










