संघ \संस्था

भलबारी जेसीजको अध्यक्षमा किशोर पंगेनी

बाहुण्डाँगी । भलबारी जेसीजका लागि २०२२ को अध्यक्षमा किशोर पंगेनी निर्वाचित हुनु भएको छ ।
बिहिवार सम्पन्न शाखा अधिवेशनले पंगनेीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कार्यकारिणि उपाध्यक्षमा भुवन नेपाल, प्रताप भण्डारी उपाध्यक्षहरुमाअमित पंगेनी, डिलराज तिवारी, मिन प्रसाद तिवारी, सुलभ कार्की, सह (सचिवमा रमेश खनाल
सह(कोषाध्यक्षमा अञ्जली पौडेल निर्वाचित भएका छन् ।
{फोटो साभार कल्पना पाण्डेको फेसबुकवालबाट }