स्वास्थ्य

खोरमा थुनिएका ९ वर्षीय बालकको उद्धार

बिर्तामोड । बिएण्डसी अस्पतालले झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाललाई उद्धार गरेको छ । ७ महिनादेखि खोरमा आफ्नो बालापन बिताइरहेका दाहाललाई शुक्रवार विहान उद्धार गरिएको हो । बिएण्डसी अस्पतालका डाक्टरहरुसहित बालकको घर पुगेका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरेर उपचार शुरु गर्ने घोषणा गरे । उनले तत्कालै उद्धार गरेर एम्बुलेन्स मार्फत बालकलाई अस्पताल Read More…

संघ \संस्था

लमजुङ जेसिजको अध्यक्षमा प्रेम बहादुर गुरुङ निर्वाचित

लमजुङ जेसिज वर्ष २०२२ को अध्यक्षमा प्रेम बहादुर गुरुङ निर्वाचित हुनुभएको छ । सोमबार साँझ सम्पन्न लमजुङ जेसिजको ११ औँ अधिबेशन तथा १२ औँ वार्षिक साधारण सभाले अध्यक्षमा प्रेमबहादुर गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको हो । बर्ष २०१८ बाट लमजुङ जेसिजमा आवद्ध हुनुभएका गुरुङ वर्ष २०२२ का लागि अध्यक्षमा चिर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा ३ Read More…

संघ \संस्था

भलबारी जेसीजको अध्यक्षमा किशोर पंगेनी

बाहुण्डाँगी । भलबारी जेसीजका लागि २०२२ को अध्यक्षमा किशोर पंगेनी निर्वाचित हुनु भएको छ । बिहिवार सम्पन्न शाखा अधिवेशनले पंगनेीलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यकारिणि उपाध्यक्षमा भुवन नेपाल, प्रताप भण्डारी उपाध्यक्षहरुमाअमित पंगेनी, डिलराज तिवारी, मिन प्रसाद तिवारी, सुलभ कार्की, सह (सचिवमा रमेश खनाल सह(कोषाध्यक्षमा अञ्जली पौडेल निर्वाचित भएका छन् । {फोटो साभार कल्पना पाण्डेको Read More…

संघ \संस्था

लेटाङ जेसीजको अध्यक्षमा मनोज विश्वकर्मा

बाहुण्डाँगी । लेटाङ जेसीजका लागि २०२२ को अध्यक्षमा मनोज विश्वकर्मा निर्वाचित हुनु भएको छ । शाखाको सम्पन्न १९ औँ शाखा अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा राममणी बराल र सुनिल चौधरी, उपाध्यक्षहरुमा संगिता श्रेष्ठ, दर्शन ओझा, खगेनद्र पाण्डे र निमेन्द्र लिम्बू निर्वाचित भएका शाखाका पूर्व अध्यक्ष मनिष सूर्य मगरले बताउनु Read More…

संघ \संस्था

बागलुङ जेसीजको ४४ औं पदस्थापनतथा पुरस्कार वितरण समारोह सम्पन्न

बागलुङ जेसीजको ४४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह मिती १८ पुस २०७८ आईतबार ९तदअनुसार व्बल द्दलम द्दण्द्दद्द ०मा होटल पिस प्यालेसको सभाहलमा सम्पन्नभएको थियो । बागलुङ जेसीजवर्ष २०२१ का शाखाअध्यक्ष जेसी आनन्द प्रशाद रेग्मीको अध्यक्षतामा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रीय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुखआतिथ्यतामा सम्पन्नभएको कार्यक्रममा बागलुङ जेसीजवर्ष २०२१ का प्रकरण र्निदेशक Read More…

संघ \संस्था

दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीनगर । पत्रकारिता क्षेत्रमा बढ्दो आकर्षणसंगै उदियमान पत्रकारलाई लक्षित गरी झापाको धुलावारीमा कार्यक्रममा पत्रकारिता पेशालाई पठनीय, श्रवणीय बनाउनका लागि अपनाउनुपर्ने तरिका बारे छलफल भएको छ । मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाको आयोजना सञ्चालित दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत आज विषयवस्तुको छनौट, प्रस्तुतिकरण, भाषा शैलीको प्रयोग, शब्द चयन लगायतका प्राविधिक कुराले समाचारमा Read More…