समाचार

आगो ताप्ने क्रममा झापाको कचनकवलमा एक वृद्धाको जलेर मृत्यु

झापा । झापाको कचनकवलमा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- १ स्थित कुटी निवासी ७० वर्षीया वृद्धा हेम प्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे अत्यधिक चिसोका कारण वृद्धा माझी घर बाहिर पराल बालेर आगो Read More…

समाचार

विश्वासको मत दिएर कांग्रेसले जाल थाप्न खोजेको हो भने माछा पर्नेवाला छैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारलाई विश्वासको मत दिँदा सदाशयताबाहेक अरू केही उद्देश्य भए त्यो सफल नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने बताए । उनले भने, ‘यो समर्थन, विश्वास जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो Read More…

शिक्षा

बालकल्याण माविको अध्यक्षमा भूपेन्द्र गिरी

मेचीनगर । बालकल्याण मावि मेचीनगर ५ सुरेन्द्रनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भूपेन्द्र गिरी सर्वसम्वत निर्वाचित हुनु भएको छ । हालै विद्यालयमा सम्पन्न अभिभावक भेलाले गिरीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले बताउनु भयो । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका गिरी सेवा निर्वित्त कर्मचारी हुन् । लामो समय नेपाल प्रहरीमा रहेर Read More…

राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्ला ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्नेछ । २७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको Read More…

समाचार

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले Read More…

शिक्षा

इतिहास रच्दै झापा नेशनल, सांस्कृतिक नृत्यमा जिल्ला प्रथम

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को आइतबार सम्पन्न जिल्ला स्तरिय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले उपाधी हात पारेको छ ।सांस्कृतिक नृत्य तर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको हो । भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका Read More…