मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा राष्ट्रिय आवास कम्पनिले मेचिनगर र संघसस्थालाई हस्तान्तरण गर्ने जग्गा सम्बन्धि मेचीनगरबाट निर्वाचित संघ र प्रदेशका सांसद, पुर्व सांसद, पुर्व नगरप्रमुख, वर्तमान नगर उपप्रमुख, नगरका सक्रिय राजनीति दलका प्रतिनिधिसहितको बैठक बसी छलफल अगाडी बढाएको छ । बैठकले राष्ट्रिय आवास कम्पनिले मेचिनगर र संघसस्थालाई हस्तान्तरण गर्ने जग्गा Read More…
Day: January 27, 2023
मेचीनगर नगरपालिकाद्वारा खोरमा थुनेर राखेका युवाको उद्धार, उपचारको लागि पठायो चितवन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । नगरपालिकाले आज मेचीनगर १२ स्थित खोरमा थुनिएर बस्न बााध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेललगायतको टोलिले उपचारका लागि चितवन पठाएको छ । मानसिक रोगी हिडडुल Read More…
अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन भन्दै सिंहदरबारबाट निस्किए रवि
काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै एकाएक उपप्रधान एवं गृहमन्त्री गुमाएका रवि लामिछाने ‘अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’ भन्दै सिंहदरबारबाट निस्किएका छन् । यद्यपि, लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताए । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनको भनाइ थियो । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा गृह मन्त्रालयमै रहेका लामिछाने मन्त्रालयबाट Read More…
रवि लामिछानेको सांसद पद खारेज
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको Read More…



