मेचीनगर । आराध्य बचत तथा ऋण सहकारी संस्था लि मेचीनगरको सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले शनिबार मेचीनगर ६ स्थित गंगा मेमोरियल स्कुल नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो । संस्थाले प्रधान कार्यालयसंगै मेचीनगर ६ स्थित नकलबन्दा र मेचीनगर १५ स्थित वंशलबाट शाखा कार्यालय मार्फत Read More…
Month: January 2023
यस वर्षको एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते Read More…
चितवन – २ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को ?
काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ। आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा Read More…
मेचीनगरद्वारा नगरपालिका मातहतका जग्गा व्यवस्थापन सम्बन्धि छलफल सुरु
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा राष्ट्रिय आवास कम्पनिले मेचिनगर र संघसस्थालाई हस्तान्तरण गर्ने जग्गा सम्बन्धि मेचीनगरबाट निर्वाचित संघ र प्रदेशका सांसद, पुर्व सांसद, पुर्व नगरप्रमुख, वर्तमान नगर उपप्रमुख, नगरका सक्रिय राजनीति दलका प्रतिनिधिसहितको बैठक बसी छलफल अगाडी बढाएको छ । बैठकले राष्ट्रिय आवास कम्पनिले मेचिनगर र संघसस्थालाई हस्तान्तरण गर्ने जग्गा Read More…
मेचीनगर नगरपालिकाद्वारा खोरमा थुनेर राखेका युवाको उद्धार, उपचारको लागि पठायो चितवन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । नगरपालिकाले आज मेचीनगर १२ स्थित खोरमा थुनिएर बस्न बााध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेललगायतको टोलिले उपचारका लागि चितवन पठाएको छ । मानसिक रोगी हिडडुल Read More…
अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन भन्दै सिंहदरबारबाट निस्किए रवि
काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै एकाएक उपप्रधान एवं गृहमन्त्री गुमाएका रवि लामिछाने ‘अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’ भन्दै सिंहदरबारबाट निस्किएका छन् । यद्यपि, लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताए । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनको भनाइ थियो । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा गृह मन्त्रालयमै रहेका लामिछाने मन्त्रालयबाट Read More…
रवि लामिछानेको सांसद पद खारेज
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको Read More…
भद्रपुर झापा गोल्ड कपमा विद्यार्थीलाई प्रवेश निःशुल्क
झापा । भद्रपुर झापा गोल्ड कप हेर्न आउँने विद्यार्थीलाई प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई खेल हेर्दा शुल्क लाग्ने छैन । यसअघि भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो । तर, अब Read More…
प्रेमकी श्रीमतीले दर्ता गराइन् १२ संस्था तथा व्यक्तिविरुद्द आत्महत्या दुरुत्साहनको जाहेरी
काठमाडौं । आत्मदाहको प्रयासपछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले श्रीमानले मृत्युअघि फेसबुक स्टाटसमा उल्लेख गरेअनुसार नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध जाहेरी दर्ता गरेकी छन् । बिहीबार जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पुगेर नानुकाले नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएकी हुन् । स्टाटसमा प्रेमले आरोप Read More…
प्रेम आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन
काठमाडौं । नयाँबानेश्वरस्थित सडकमा मंगलबार आत्मदाह प्रयास गरी उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रायलका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । आज गठन गरिएको समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा Read More…









