समाचार

झापा : ट्याक्टरले किच्दा बालकको घटनास्थलमै मृत्यु

झापा । झापाको बाह्रदशीमा ट्याक्टरले किच्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ निवासी पूर्णबहादुर खातीको ४ वर्षीय छोरा फडिन्द्र खाती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार शनिबार दिउँसो डेढ बजे राजगढ बिर्तामोड सडक खण्डअन्तर्गत बाह्रदशी-६ स्थित बाह्रदशीडाँडा नजिकै दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ Read More…

खेलकुद

एन्फाले तोक्यो ए डिभिजन र बी डिभिजन लिगको मिति

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन र बी डिभिजन लिगको मिति तोकेको छ । शुक्रबार बसेको एन्फा कार्यसमिति बैठकले फागुन १९ देखि ए डिभिजन लिग र चैत १५ देखि बी डिभिजन लिग गर्ने निर्णय गरेको हो । त्यसका लागि अध्यक्ष पंकज विक्रम नेम्वाङ संयोजक रहने गरी सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्य रहन Read More…

धर्म संस्कृती

झापाको विर्तामोडमा छैटौँ राष्ट्रिय भाक्का दिवस भव्यताका साथ मनाईयो

झापा । झापाको विर्तामोडमा छैटौँ राष्ट्रिय भाक्का दिवस भव्यताका साथ मनाईएको छ । प्रत्येक बर्ष पुस २९ गते मनाईदै आएको राष्ट्रिय भाक्का दिवस यसपालि पनि विर्तामोडको सिटी सेन्टरमा भव्यताका साथ मनाइएको हो । राजवंशी समाज विकास समितिले आयोजना गरेको छैटौँ राष्ट्रिय भाक्का दिवसको अवसरमा पूर्वी नेपालबासीले तातो भाक्काको स्वाद लिने मौका पाएका हुन्। भाक्का दिवसको Read More…

विविध

झापाको बाहुण्डाँगीमा चाँदीका गहना र कस्तुरीको बिनासहित एकजना पक्राउ

मेचीनगर । झापा :झापाको मेचीनगरबाट ठूलो परिणाममा चाँदीका गरगहनासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डाँगीका इन्स्पेक्टर विदुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–४ स्थित दशगजा इलाकाबाट ५०० मिटर पश्चिम बाहुण्डाँगी बजार नजिकैबाट महोत्तरी जिल्ल बर्दिबास–३ निवासी ४४ वर्षीय यादवराज घिमिरेलाई चाँदीको गरगहना र कस्तुरीको बिनासहित पक्राउ Read More…

समाचार

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको थियो । नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहे । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आइतबार साँझ मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रदेशसभामा रहेका नेकपा Read More…

धर्म संस्कृती

परम्परादेखि लाग्दै आएको कनकाई माई मेला आजबाट सुरु

झापा । परम्परागत रुपमा कनकाई माईको किनारामा लाग्दै आइरहेको मकर मेला शुक्रवार आजदेखि सुरु भएको छ । धार्मिक रुपमा लाग्दै आएका मकरमेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।मेला माघ २ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष श्याम राईले बताउँनुभयो । मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले Read More…

स्वास्थ्य

मेचीनगर : निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराए

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका छन् । मेचिनगर स्वास्थ्य शाखाको आयोजनामा धाइजन स्वास्थ्य चौकी मेचीनगर वडा न ११ मा आयोजित शिविरमा नगरका ९० जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । एकीकृत स्वास्थ्य शिविर (महिलाको पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर, प्रशव फिस्टुला तथा क्षयरोगको स्कृनिङ लगायत जनरल Read More…

धर्म संस्कृती

झापाको कनकाई माई मेला भोलिदेखि लाग्दैं

झापा । कोरोना भाइरसका कारण बिगत दुई बर्ष अघि देखि लाग्न नसकेको झापाको कनकाई माई मेला यसपटक भोलिदेखि लाग्दै छ । प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी लाग्दै आएको माई मेला यसपटक पनि भब्य रूपमा लाग्ने भएको हो । कोरोनाभन्दा अघि सहज अवस्थामा वर्षेनी माईमेलामा Read More…

खेलकुद

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश, धरौटी बुझाएर भोलि छुट्ने

काठमाडौं । नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटीमा रिहा हुने भएका छन् । बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी रकम बुझाएर भोलि रिहा हुने भएका हुन् । इजलासले १९ पन्ने जारी गरेको आदेश केही बरेमा आउँदैछ । लामिछानेको रिहाइ सर्तसहित गरिएको Read More…

संघ \संस्था

‘हात्ती आतङ्क न्यूनिकरणको दिर्घाकालिन समाधानका लागि सहकार्य आवश्यक’ : नगरप्रमुख बुढाथोकी

मेचीनगर । नेपाल सरकारको एक टोली हात्ती आतङ्क प्रभावित क्षेत्रको अध्ययानमा निस्किएको छ । नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयको टोली अध्ययान अनुसन्धानका लागि मेचीनगर आइपुगेको हो । बिहीबार मेचीनगर नगर प्रमुखको सभाहलमा हात्ती आतङ्क प्रभावित बासिन्दाको छलफलमा बाहुनडाँगी, मागुरमाडी, थोप्लेविराम क्षेत्र, दुवागढी, धाइजनलगयाग मेचीनगर हात्ती आतङ्कबाट अत्यन्त प्रभावित क्षेत्रमा पर्ने भएकाले दिगो समाधानका बिषयमा सवै Read More…