मेचीनगर । मेचीनगर ६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले ३०१ औँ पृथ्वी जयन्ती मनाएको छ । आज संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यमा देवकोटा पार्क व्यवस्थापन समितिले पृथ्वी जयन्ती मनाएको हो । बिगत सात वर्ष अघिदेखि देवकोटा पार्क व्यवस्थापन समितिले प्रत्येक बर्ष पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । Read More…
Month: January 2023
प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन्। उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नु भएको थियो । उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी Read More…
झापा : खाना नपकाएको निहुँमा कुटपिट गर्दा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
झापा । झापामा खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका- १ घर भई हाल झापा अर्जुनधारा नगरपालिका- ९ स्थित खरबानीचोक बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङलाई कुटपिट गरेका थिए । मादकपदार्थ सेवन गरी मातेका विश्वराजले श्रीमती प्रमिलाको पेट र छातीमा निर्घात Read More…
आगो ताप्ने क्रममा झापाको कचनकवलमा एक वृद्धाको जलेर मृत्यु
झापा । झापाको कचनकवलमा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- १ स्थित कुटी निवासी ७० वर्षीया वृद्धा हेम प्रभा माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे अत्यधिक चिसोका कारण वृद्धा माझी घर बाहिर पराल बालेर आगो Read More…
विश्वासको मत दिएर कांग्रेसले जाल थाप्न खोजेको हो भने माछा पर्नेवाला छैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारलाई विश्वासको मत दिँदा सदाशयताबाहेक अरू केही उद्देश्य भए त्यो सफल नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने बताए । उनले भने, ‘यो समर्थन, विश्वास जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो Read More…
बालकल्याण माविको अध्यक्षमा भूपेन्द्र गिरी
मेचीनगर । बालकल्याण मावि मेचीनगर ५ सुरेन्द्रनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भूपेन्द्र गिरी सर्वसम्वत निर्वाचित हुनु भएको छ । हालै विद्यालयमा सम्पन्न अभिभावक भेलाले गिरीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले बताउनु भयो । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका गिरी सेवा निर्वित्त कर्मचारी हुन् । लामो समय नेपाल प्रहरीमा रहेर Read More…
कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्ला ?
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्नेछ । २७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको Read More…
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले Read More…
इतिहास रच्दै झापा नेशनल, सांस्कृतिक नृत्यमा जिल्ला प्रथम
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को आइतबार सम्पन्न जिल्ला स्तरिय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले उपाधी हात पारेको छ ।सांस्कृतिक नृत्य तर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको हो । भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका Read More…
एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । झापा क्षेत्र नम्बर ५९१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन Read More…









