अर्थ

व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य

मेचीनगर । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका शाक्यसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । सुरुवाती रेडियो र घडीको व्यापार गरेका शाक्यले ती व्यवसायबाट हात धुए । Read More…

अर्थ

व्यवसायीको समस्या बुझेका खेमराज प्रसाईं

मेचीनगर । विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका खेमराज प्रसाईं व्यवसायको क्षेत्रमा चिनिएको नाम हो । लामो समयदेखि व्यापार÷ व्यवसायमा सक्रिय प्रसाईं मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा छन् । मेची उद्योग वाणिज्य संघ मेचीनगरका सबै व्यवसायीहरुको छाता पनि संस्था हो । यो संस्थाको अगुवाई गर्न प्रसाईं तम्तयार छन् । Read More…

संघ \संस्था

प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने

झापा । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे Read More…