झापा । झापाको मेचीनगर नगरपालिकामा मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णीमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातीको सुचिमा रहेको मेचे जातीले माघी पूर्णीमाको अवसर पारेर शनिबार र आइतबार दुईदिन माघी पूर्णीमा पर्व मनाएको हो । नेपालको ७७ जिल्ला मध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख जाती मेचे Read More…
Day: February 5, 2023
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव : अन्तराष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने
झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तराष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतवार गरेको अन्तर संवादमा सहभागी व्यवसायिका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा Read More…
मेची उद्योग वाणिज्य संघको मतगणना शुरु
झापा । मेची उद्योग वाणिज्य संघको मतगणना शुरु भएकाे छ । शनिबार सम्पन्न वाणिज्य संघकाे मतगणना राधा स्वामी सत्संग भवन धुलाबारीमा सुरु भएकाे हाे । आज बिहान १० बजेदेखि सुरु भएकाे मतगणना बेलुका ५ बजे सम्म सकिने प्रमुख निर्वाचन अधिकृत अशोककुमार पोखरेलले बताए । पोखरेलका अनुसार संघका १ हजार ७ सय ६८ जना मतदाता मध्ये Read More…
बौद्वमोडमा निशुल्क कृत्रिम हातखुट्टा वितरणका लागि नाप शिविर
बौद्वमोड । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूल परिषरमा शनिवार दिउँसो निक्कै भिडभाड थियो । शारीरिक रुपमा अपाङ्गता भएकादेखि सबल मानिसहरुको ओहोर दोहोर चलिरहेको थियो । सबैको मुहारमा खुशी छाएको प्रस्ट देखिन्थ्यो । ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका मानिसहरुलाई निशुल्क कृत्रिम हात खुट्टा वितरण गर्ने भएपछि देशका बिभिन्न जिल्लाबाट Read More…
मेची उद्योग बाणिज्य संघको मतगणना आज बिहान ९ बजेदेखि
मेचीनगर । मेची उद्योग बाणिज्य संघको मतगणना आज बिहानदेखि हुने भएको छ । शनिबार सम्पन्न संघको निर्वाचनको मतगणना आज बिबहान ९ बजेदेखि हुने निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले जानकारी दिए । शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको निर्वाचनमा कुल १ हजार ७६८ मतदाता मध्ये १ हजार ३८९ जना Read More…
प्रदेशको नामाकरण चाँडै हुन्छ :मुख्यमन्त्री कार्की
झापा । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण चाडै हुने बताएका छन् । शनिबार बिर्तामोडको हेवन वर्टर पार्कमा प्रेस चौतारी नेपाल झापाको २५ औँ स्थापना दिवसको अवरसरमा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् । ‘प्रदेश १ को नामाकरण चाडै हुन्छ’, मुख्यमन्त्री कार्कीले भने–‘सबै दलको सहमतिमा नामाकरण गरिनेछ । यदि सहमति Read More…






