स्वास्थ्य

मेचीनगरमा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधी सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा संविधान सभा सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, Read More…

खेलकुद

चर्च ब्वाइजलाई पाखा लगाउँदै मछिन्द्र क्लब सेमिफाइनलमा

झापा । मछिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको दोस्रो क्वाटर फाइनल प्रतिस्पर्धामा मछिन्द्र फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले Read More…

अर्थ

चर्को व्याज असुल्ने बैंक तथा वित्तीय संस्था नेकपाको निशानामा, अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी

प्रविण अधिकारी झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक , लघुवित्त तथा वित्तीय संस्थाहरुको निग्रानी बढाएको छ। पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियमविपरीत चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र समयमा किस्ता बुझाउन नसकेपछि विभिन्न धाक तथा धम्की दिएको भन्दै पीडितले पार्टीमा उजुरी Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : आज चर्च ब्वाइज र मछिन्द्र क्लब भिड्दैं

झापा । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप” को आज हुने दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज र गत वर्षको लिग विजेता मछिन्द्र क्लबबीच प्रतिष्पर्धा हुँदैछ । मेची रंगशालामा हुने प्रतियोगितामा चर्च ब्वाइज र मछिन्द्र क्लबबीच सेमिफाइनल प्रवेशका लागि आज दिनको २ः३० बजे खेल हुने आयोजकले जनाएको छ । चर्च ब्वाइज पहिलो प्रि–क्वार्टरफाइनल खेलमा Read More…