बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा शुक्रबारदेखि सातदिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । पुरान उद्घाटन पूर्व आयोजक समितिले शुक्रबार बिहान बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालेको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा मल्याचोक, भृकुटी, बाहुनडाँगी हुँदै मेचीनगर ५ र ८ को संगम स्थल पातालगंगा र शिवालयमन्दिर पुगी Read More…
Day: February 24, 2023
देवघाटधाम जेसीजको रक्तदानमा १२३ प्रिन्ट रगत संकलन
बाहुण्डाँगी । देवघाटधाम जेसीजको आयोजनामा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । देवघाटको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा जेसीजका पदाधिकारी,गाउँपालिकाका पदाधिकारी, स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका आयोजक संस्था देवघाटधाम जेसीजका सस्थापक अध्यक्ष बिकास सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा १२३ जनाले रक्तदान गरेका छन् भने २ पिन्ट दुर्लभ रगत समेत संकलन Read More…
सुर्खेत महिला जेसीजद्वारा छात्राहरुलाई आत्मसुरक्षा तालिम
बाहुण्डाँगी । सुर्खेत महिला जेसीजले छात्राहरुलाई आत्मसुरक्षा तालिम समापन भएको छ । शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सुर्खेत महिला जेसीजले अमरज्योती मा।वी। नेवारेमा आत्मसुरक्षा तालिमको सम्पन्न गरेको हो । महिलामाथिको बढ्दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महिला आत्मसुरक्षा तालिम एवं सचेतना अभियान सञ्चालन गरिँदै आएको सुर्खेत महिला जेसिजले जनाएको छ। कराँते प्रशिक्षक सोना थापा र Read More…
बाहुण्डाँगी जेसीजको एमआइस अपडेट तालिम सम्पन्न
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको एमआइस अपडेट तालिम सम्पन्न भएको छ । शुक्रवार बाहुण्डाँगीको हात्ती रिसोर्टमा शाखाका पदाधिकारी तथा संयोजकहरुको सहभागितामा तालिम सम्पन्न भएको हो । शाखाका बोर्डका पदाधिकारीहरुको नेपाल जेसीजको वेवसाइडमा मेनेजमेन्ट इन्फरमेशन सिस्टम (एमआएएस) भर्नु पर्ने हुन्छ । २०१९ देखि सुरु भएको यो सिस्टममा हरेक वर्ष शाखाका नयाँ पदाधिकारीको सबै विवरण अपेटड गर्ने गरिएको Read More…
मेचीनगरमा हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियानलाई तिब्रता
मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तीपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तिब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुने हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तिब्रता दिएको हो । मेचीनगरको पन्द्रवटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तीपाइले Read More…
बालुवाटारमा ८ दलको बैठक: राष्ट्रपति काँग्रेसलाई दिने सहमति
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको हो । कांग्रेसलाई राष्ट्रपति दिने बैठकले सहमति जनाए पनि कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्छ भन्ने विषयमा भोलि बिहान बैठक बसेर तय गरिनेछ । कांग्रेसबाट शेरबहादुर Read More…
मेचीनगर : नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धि छलफल सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धि पहिलो चरणको छलफल सम्पन्न भएको छ । शुक्रबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर वित्तीय रणनीति तर्जुमाका विज्ञ प्रमुख विष्णुदत्त गौतमसहितको टोलीसंग नगरपालिकाले छलफल गरेको हो । मेचीनगरमा उचित खानेपानीको व्यवस्थापन , बहुतले बसपार्क निर्माण, नगर अस्पताल व्यवस्थित सञ्चालन, स्टेडियम निर्माण, फोरमैला व्यवस्थापन, सडक निर्माण, पुल Read More…
प्रेस चौतारी नेपालद्वारा एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक । सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले नेपालको संविधान २०७२को धारा २७ले सुचनाको हकको ब्यवस्था ग्यारेन्टी गरेको हुदा सर्वसाधारणले सूचना Read More…
बिर्तामोड महोत्सव स्थलमै शैक्षिक परामर्श
बिर्तामोड । गत फागुन ५ गतेबाट शुरु भएको बिर्ताामोड अन्तराष्ट्रि औद्योगिक ब्यापार महोत्सवमा आर्थिक कारोबारसंगै शैक्षिक परामर्शम पनि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ । महोत्सव स्थलमा सहभागि हुने अवलोकन कर्ताहरुले शैक्षिक पराामर्शकाो क्षेत्रमा समेत बुझने तथा विदेश अध्ययनका लागि जाने तयारी गरिरहेका विद्यार्थीले विश्वविद्यालय, विभिन्न देशहरुको बारेमा जिज्ञासा राख्ने गरेको रोहिनी बिर्ताामोड एजुकेशन कन्सल्टेन्सीका Read More…
एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
झापा । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन Read More…










