मनोरञ्जन

पल शाहलाई उच्च अदालतले दियो सफाइ, सोमबार रिहा हुने

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो । सोमबार पल शाह रिहा हुने जनाइएको छ ।

संघ \संस्था

मेचीनगरबाट सुरु भयो ‘मेचीनगर अनलाइन’

धुलाबारी । युवा पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन प्रारम्भ भएको छ । मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक समारोहबीच मेचीनगर अनलाइनको विधिवत् उद्घाटन गरेका छन् । मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख बुढाथोकीले ल्यापटपमा क्लिक गरेर अनलाइनको उद्घाटन गरे । बिगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार कार्की यसअघि लोकतन्त्र पोस्ट, जनसंसद् Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : एपीएपलाई पराजित गर्दै मछिन्द्र क्लब फाइनलमा

झापा । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा एपीएफ क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र क्बलले अन्तिम दुईमा स्थान बनाएको हो । अब उपाधिका लागि मछिन्द्रले मंगलबार त्रिभुवन आर्मीसंग खेल्नुपर्ने छ Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाहुण्डाँगी । माडीको बघौडा अस्पतालमा गरिएको स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा १५० जनाले स्वास्थ्य सेवा लिएका छन् । नारायणगढ लेडी जेसिज र शिशु फर्टिलिटी क्लिनिक चौबिसकोठी भरतपुरको संयुक्त आयोजनामा शनिबार अस्पताल परिसरमा सम्पन्न शिविरमा महिलाहरूले भिडियो एक्स-रेको माध्यमबाट पाठेघर चेकजाँच सहितको स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा निसन्तान सम्बन्धि डाक्टर परामर्श पनि दिइएको कार्यक्रम संयोजक Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : आज मछिन्द्र र एपिएफबीच भिडन्त

भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली एपिएफ फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी अन्तिम सेमिफाइनल खेलमा एपिएफ गत वर्षको लिग च्याम्पियन टोली मछिन्द्रसँग आज दिउँसो साढे २ बजे भिडन्त हुन लागेको आयोजक समितिले जनाएको छ । आज जित्ने टोलीले उपाधिका लागि फाइनलमा त्रिभुवन आर्मीसँग Read More…

संघ \संस्था

धुलावारी जेसीजको मल्टि च्याप्टर तालिम सम्पन्न

बाहुण्डाँगी । धुलावारी जेसीजले शनिवार मल्टि च्याप्टर तालिम सम्पन्न गरेको छ । आफुले स्पोन्सर गरेका ३ वटा शाखा र जुनियर जेसीजका पदाधिकारीहरुका लागि एकैदिन चार जना प्रशिक्षकद्धारा मल्टि च्याप्टर तालिम सम्पन्न गरेको हो । आयोजक धुलावारी जेसीज रहेको तालिममा बाहुण्डाँगी जेसीज, मेचीनगर लेडी जेसीज, चारआली जेसीज र धुलावारी जुनियर जेसीज सहआयोजक रहेका थिए । तालिममा Read More…

संघ \संस्था

बाहुण्डाँगी । धुलावारी जेसीजको मल्टि च्याप्टर तालिम सम्पन्न

बाहुण्डाँगी । धुलावारी जेसीजले शनिवार मल्टि च्याप्टर तालिम सम्पन्न गरेको छ । आफुले स्पोन्सर गरेका ३ वटा शाखा र जुनियर जेसीजका पदाधिकारीहरुका लागि एकैदिन चार जना प्रशिक्षकद्धारा मल्टि च्याप्टर तालिम सम्पन्न गरेको हो । आयोजक धुलावारी जेसीज रहेको तालिममा बाहुण्डाँगी जेसीज, मेचीनगर लेडी जेसीज, चारआली जेसीज र धुलावारी जुनियर जेसीज सहआयोजक रहेका थिए । तालिममा Read More…

संघ \संस्था

प्रेस सेन्टर झापाको अध्यक्षमा राजु पाठक

सुरुङ्गा । प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सह-सचिवमा सुमित भण्डारी र विरेन्द्र सुब्वा र कोषाध्यक्षमा केशव चापागाई चयन भएका छन् । संगठनको झापाको कनकाई Read More…

अर्थ

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव, धेरैको रोजाईमा स्थानीय उत्पादन

झापा । गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आउनु भएकी बिर्तामोड ५ निवासी अजिशा लिम्बूले घरेलु मदिरा (लोकल वाइन र रक्सी ) तथा हस्तकलाका सामग्री बढी Read More…