अन्य

नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भयो : नगरप्रमुख पोख्रेल

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताउनुभएको छ।आज बिहीवार कनकाई वडा न १ मा आधारभुत स्वास्थ्य केन्द्रको बिधिवत उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोख्रेलले सो कुरा बताउनुभएको हो। उहाँले नगरका सबै जसोवडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापन गरि नगरबासी Read More…

संघ \संस्था

बीसहजार जेसीजको मन्दिर सरसफाइ र होली मिलन कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । बीसहजार जेसीजद्धारा होली पर्व तथा नारी दिवसको अवसर पारेर मन्दिर सरसफाइ तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । शाखाका सचिवालयमा सम्पन्न होली मिलन कार्यक्रममा संस्थाका सदस्यहरुबीच एक अर्कामा रङ्ग दलेर रमाइलो गरिएको थियो । हरेक वर्ष संस्थाले आयोजना गर्दै आएको होली मिलन यो वर्ष पनि निरन्तरता दिइएको हो । शाखाकी अध्यक्ष प्रमिला Read More…

समाचार

मेचीनगर–९ का देवीप्रसाद फागुन १४ गतेदेखि सम्पर्कविहीन

मेचीनगर । मेचीनगर–९, खुट्टीडाँगी निवासी देवीप्रसाद अर्याल एकाएक वेपत्ता भएका छन् । मानसिक सन्तुलन गुमाएका ४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् । ११ दिनअघि बहिनीको फारम टोल मेनपा–९ घर जान्छु भनेर हिँडेका देवी अहिलेसम्म फेला नपरेको परिवारले जनाएको छ । अरुबेला पनि हिँडिरहने देवी त्यस दिनदेखि घर फर्किएका छैनन् । Read More…

समाचार

रामचन्द्र पौडेल बने नयाँ राष्ट्रपति, नेम्वाङ पराजित

काठमाडौं । तेस्रो राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा विजयी भएका हुन् । पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ Read More…

खेलकुद

विश्वकप लिग–टू : नेपालद्वारा पपुवा न्युगिनी पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टूको जारी शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले पराजित गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाउँदै पीएनजीलाई जितका लािग २९८ रनको लक्ष्य दिएको थियो। तर, पीएनजी २४५ रनमा अल आउट Read More…

संघ \संस्था

रोटरी क्लव अफ मेचीनगरको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मेचीनगर । रोटरी क्लव अफ मेचीनगरको आयोजना इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर १० धुलावारीको सहआयोजना ११३ ओैँ अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चको अवसरमा बुधबार “सकारात्मक सोच(सुन्दर परिकल्पनास शान्तिपूर्ण समाजका लागि सफल योजना” विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी प्रथम र द्धितिय भए भने तृतिय धुलाबारी Read More…

राजनीति

स्ववियु निर्वाचन : नियम विपरीत कार्य गरेको भन्दै अनेरास्ववियुले बुझायो काँकरभिट्टा क्याम्पसलाई प्रेस विज्ञप्ति

मेचीनगर । झापाको काँकरभिट्टा बहुमुखी क्याम्पस आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन परिचालन समितिले एकलौटी ढंगले आफुखुशी मतदाता नामवली प्रकाशित गरेको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको बिरोध गरेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नियम विपरीत क्याम्पसले एकलौटी मतदाता नामवली प्रकाशित गरेको भन्दै त्यसको बिरोध गर्दै आज संगठनको तर्फबाट Read More…

समाचार

आज राष्ट्रपति निर्वाचन

काठमाडौं । राष्ट्रपतिको निर्वाचन आज हुँदैछ। देशको चौंथो राष्ट्रपतिका लागि हुने निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। संघीय संसद अर्न्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेश सभाका सदस्यले मतदान गर्नेछन्। ‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, Read More…