चन्द्र बस्नेत झापा । झापाको कनकाईमा एकैसाथ आज बुधबार २ स्थानमा महायज्ञ उद्धघाटन गरिएको छ। कनकाई १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको पुर्व -पश्चिम् राजमार्ग उत्तर श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसर र कनकाई वडा न२ स्थित जामुनाबारी सामुदायिक वन उपभोक्तासमितिको गेट पुर्वपटि दाता परिवारबाट निर्माण गरिएको श्री पञ्चकन्या पाथिभरा देवीको प्राग्गडमा आजदेखी आगामी १६ Read More…
Day: March 22, 2023
मेचीनगरको पन्द्रवटै वडा र स्वास्थ्य संस्थामा इ-हाजिरी जडान
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ-हाजिरी जडानगरी त्यसलाई प्रयोगमा ल्याइएको छ । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ-हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसंगै प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सूचना प्रविधि अधिकृत अशोककुमार भेटवाललगायतको उपस्थिति रहेको थियो । मेचीनगरलाई प्रविधिमैत्रि बनाउने उदेश्यले नगरका पन्द्रवटै Read More…
सभामुख देवराज घिमिरेको क्षेत्रिय सम्पर्क कार्यालय स्थापना
बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको क्षेत्रिय सम्पर्क कार्यालय स्थापना गरिएको छ । घिमिरे निर्वाचित हुनुभएको क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर २ को लागि बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित कनकाई रोडमा स्थापना गरिएको कार्यालय उद्घाटन गरिएको हो ।आज बुधबार एक संक्षिप्त कार्यक्रमकाबिच सभामुख घिमिरेले सम्पर्क कार्यालयको रिवन काटेर उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै उहाँले Read More…



