बाहुण्डाँगी । विद्यार्थी जीवनमा मानव अधिकारको जानकारी गराउने उद्धेश्यले वीरता लेडी जेसीजले बिर्तामोड क्षेत्रका विद्यार्थीलाई एक दिने प्रशिक्षण प्रदान गरेको छ । पछिल्लो समय युवा पुस्ता कुलतमा फस्दै गइरहेका बेला त्यसबाट कसरी बच्ने, मानव अधिकार उल्लघनका कस्ता घटनाा भइरहेका छन्, यौन जन्य हिंसा विरुद्ध कसरीले एक जुट हुने भन्ने विषयलाई समेटेर वीरता लेडी जेसीजले विद्यार्थीलाई Read More…
Day: March 29, 2023
बिसहजार जेसीजद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाहुण्डाँगी । नेपाल जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनालले युवाशक्तिहरु देशमै बस्न सके भने देश समृद्ध बन्ने बताउनु भएको छ । बुधवार बीसहजारद्धारा आयोजित ’’आजका युवा राष्ट्रको भबिस्य’’ बिषयक अन्त्ररक्रिया कार्यक्रममा बोल्दै खनालले शिक्षित र दक्ष जनशक्ति विदेश पलायन हुने र रहेका युवाहरु दैनिक रुपमा लागु औषधमा फस्न थालेकै कारण देश सधैँ पछि परेको बताउनु भएको Read More…
झापा : हातखुट्टा नभएकालाई कृतिम हातखुट्टा वितरण
झापा । हातखुट्टा नभएकालाई झापामा कृतिम हातखुट्टा वितरण गरिएको छ । बुधबार ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगर २ को संयोजन तथा नारायण सेवा संस्था उदयपुर भारतको सहयोगमा नेपालको विभिन्न जिल्लाका ९४ जना अपाङ्गता भएकालाई कृतिम हातखुट्टा वितरण गरिएको हो । कृतिम हातखुट्टा वितरण कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानामगरले हातखुट्टा गुमाएकाहरूले विगतमा Read More…
प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता, परिस्थिति जटिल बन्दै
झापा । प्रदेश नम्बर १ को नामाकरणको बिषयमा केही हप्तादेखि पहिचान पक्षधर जनताको आन्दोलन बारे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ऐक्यवद्धता जनाउँदै विज्ञप्ति जारी गरेको छ। पार्टीको प्रदेश १ अन्तर्गतका ४ ब्युरो प्रमुखहरु उत्तर मेची कोशी ब्युरो प्रमुख देब गुरुङ , मेची ब्युरो इन्चार्ज सुमनसिंह, सगरमाथा ब्युरो प्रमुख शैलेश क्षेत्री र कोशी ब्युरो इन्चार्ज दिपेश Read More…
नेपाल चिया विकास निगमले कर नतिरेको भन्दै मेचीनगरसहित पुर्वका ६ पालिका प्रमुखको बैठक सम्पन्न
मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज झापाको मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमूखहरुको बैठक सम्पन्न भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र खरिदकर्ता संघई ग्रुपका पुरुषोत्तमलाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानिय तहलाई कर नबुझाएको कारण कर असुलिका लागि झापाका Read More…
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु
लक्ष्मी उप्रेती काठमाडौँ । देशभरका स्थानीय तहमा रहेका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन बुधबारबाट काठमाण्डौंमा शुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन सत्रका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको मेचीनगर नगरपालिका न्यायिक समितिका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले जनाएको छ । काठमाण्डौं महानगरपालिकाको चालु Read More…






